Online Bichar
बुधबार, मंसिर १०, २०८३ | Wednesday, November 25, 2026
चीनमा पढेका ११० जना डाक्टर नेपालमा फेल

चीनमा पढेका ११० जना डाक्टर नेपालमा फेल

काठमाडाैं, २९ फागुन । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि दिएको विशेष परीक्षामा सहभागी चिकित्साशास्त्रमा एमडी, एमएस, एमडीएस उत्तीर्ण १ सय ५० डाक्टरमध्ये १ सय १० जना फे...
अष्ट्रेलियामा अलपत्र बिद्यार्थीको भविष्य थप अन्यौलमा, कन्सल्टेन्सीमाथि कारबाही नहुने छनक

अष्ट्रेलियामा अलपत्र बिद्यार्थीको भविष्य थप अन्यौलमा, कन्सल्टेन्सीमाथि कारबाही नहुने छनक

काठमाडौं, २९ फागुन । अष्ट्रेलियामा अलपत्र परेका विद्यार्थीका अभिभावक र विद्यार्थीले सरकारी समितिमा कुनै उजुरी नदिएकाले कन्सल्टेन्सीलाई के कारबाही गर्ने भन्ने विषय अन्यौलमा परेको छ ...
काठमाडाैंमा भूमिगत पानीकाे भण्डार रित्तिँदै

काठमाडाैंमा भूमिगत पानीकाे भण्डार रित्तिँदै

काठमाडाैं, २९ फागुन । काठमाडौं उपत्यकावरिपरि ठूला नदीनाला छैनन् । पानीको स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन् । उपत्यकावासीले पानी उपभोग गर्ने भनेकै भूमिगत सतहको हो । लामो समयदेखि का...
प्रधानमन्त्री ओलीले एकवर्षे कार्यकालको मूल्याकंन गर्दै मन्त्रिमण्डल पुनर्गठन गर्ने

प्रधानमन्त्री ओलीले एकवर्षे कार्यकालको मूल्याकंन गर्दै मन्त्रिमण्डल पुनर्गठन गर्ने

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन् । सबै मन्त्रीलाई एकवर्षे कार्यकाल पूरा गर्न दि...
सामूहिक विष सेवन गर्दा एककाे मृत्यु

सामूहिक विष सेवन गर्दा एककाे मृत्यु

वीरगञ्ज, २९ फागुन । पर्सामा सामूहिक रूपमा विष सेवन गरेका तीन मध्ये एक किशोरीको मृत्यु भएको छ । जिल्लाको जिराभवानीपुर गाउँपालिका ४ की संहिता कुमारीको बिष सेवनपछि उपचारका क्रममा भारत...
धेरै मुलुकमा बोइङ ७३७ विमान ग्राउन्डेड

धेरै मुलुकमा बोइङ ७३७ विमान ग्राउन्डेड

काठमाडौँ, २९ फागुन । अमेरिकी विमान कम्पनी बोइङको ७३७ म्याक्स ८ सिरिज विमानको सुरक्षामा प्रश्न उठाउँदै केही मुलुकले तत्काल यसको उडान रोके पनि नेपालले यसबारे ठोस निर्णय गरेको छैन । ...
स्थानीय तहमा करिब हजार पद रिक्त

स्थानीय तहमा करिब हजार पद रिक्त

काठमाडौं, २९ फागुन । देशभरका ७५३ स्थानीय तहमा ९३९ जनप्रतिनिधिको पद रिक्त छ । १७५ वडामा दलित सदस्य पदमा उम्मेदवारी नै नपरेकाले सिट खाली छन् । यस्तै, कोही जनप्रतिनिधिको निधन भएको र क...
पर्यटन बोर्डमा अनियमितताः १२ करोडका बिलभर्पाई गायब

पर्यटन बोर्डमा अनियमितताः १२ करोडका बिलभर्पाई गायब

काठमाडौँ, २९ फागुन । नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले ल...
विप्लव समूह प्रतिबन्धित : सबै नेता भूमिगत

विप्लव समूह प्रतिबन्धित : सबै नेता भूमिगत

काठमाडौं, २९ फागुन । सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ । सर्वसाधरणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागरे त...
जन्ती बस दुर्घटना, २ को मृत्यु

जन्ती बस दुर्घटना, २ को मृत्यु

काठमाडौँ, २८ फाल्गुन । भक्तपुरबाट हेटौडा आउँदै गरेको जन्ती बस दुर्घटना हुँदा दुई जनाको घनास्थलमै मृत्यु भएको छ । बालाजुका २० वर्षीय विकास धमला र भक्तपुरका ३५ वर्षीय नवराज परियारको ...