Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026
दुई अर्बको कागती आयात

दुई अर्बको कागती आयात

काठमाडौं, २६ मंसिर । सरकारले कृषि तथा कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा मुलुकमा एक वर्षमै करिब दुई अर्ब रुपैयाँको कागती आयात भएको छ। राष्ट्रिय फलफूल विकास केन्द्र...
तीन सय पदका लागि विज्ञापन खोल्दै लोकसेवा आयोग

तीन सय पदका लागि विज्ञापन खोल्दै लोकसेवा आयोग

काठमाडौँ, २५ मंसिर । दुई वर्षसम्म विज्ञापन नै गर्दैन भन्ने चर्चा चलिरहेको बेला लोकसेवा आयोगले झण्डै तीन सय पदका लागि विज्ञापन गर्ने निर्णय गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकम...
गाउँघरको गीत

गाउँघरको गीत

खगेन्द्र नेउपाने माझीहर्को झगडाले नाँउ डुब्नसक्छ नेता योग्य नभएमा गाउँ डुब्नसक्छ त्यस्तै त्यस्तै देखिंदैछ गाउँघरतिर कोत्रे बाटो थोत्रे गाडी लाग्छ सँधै पिर । दिगो विकाश भन्दा...
शरीर बन्धक तथा अपहरण गरेको आरोपमा गौरीगंजका ३ जना पक्राउ

शरीर बन्धक तथा अपहरण गरेको आरोपमा गौरीगंजका ३ जना पक्राउ

गौरीगंज, २५ मंसिर । शरीर बन्धक तथा अपहरण गरेको आरोपमा आज गौरीगंजका तीन जना पक्राउ परेका छन् । भारत विहार सुपोल जिल्ला किसनपुर थाना बस्ने मो सदामका छोरा ७ वर्षिय मैफुज आलमलाई शरी...
बैतडीमा बाँदर आतङ्क, खेतीयोग्य जमीन बाँझै

बैतडीमा बाँदर आतङ्क, खेतीयोग्य जमीन बाँझै

बैतडी, २५ मङ्सिर  । बैतडी सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क मच्चाएको छ । दशरथचन्द नगरपालिका(४, ५, ६, ७ र ८ मा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदर...
दमकमा भारतीय मालबाहक  ट्रकको ठक्कर बाट बाबु,छोराको मृत्यु

दमकमा भारतीय मालबाहक ट्रकको ठक्कर बाट बाबु,छोराको मृत्यु

दमक,२५ मंसिर । भारतीय मालबाहक ट्रकको ठक्कर बाट बाबु,छोराको मृत्यु भारतीय मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ झापाको दमकमा आज बाबु,छोराको मृत्यु भएको छ । ठक्करवाट मोटरसाईकलमा सव...
दमक चोकमा भर्खरै भारतीय गाडीको  ठक्करबाट २ को मृत्यु

दमक चोकमा भर्खरै भारतीय गाडीको ठक्करबाट २ को मृत्यु

दमक, २५ मंसिर । झापाको दमक चोकमा केहिबेर अघि सडक दुर्घटना भएको छ । सडक दुर्घटनामा परेर २ जनाको मृत्यु भएको बताइएपनि प्रहरीले यसको औपचारिक पुष्टि गरेको छैन । घटनाबारे थप विवरण आउन ब...
इटहरीमा भीषण आगलागी, करोडको नोक्सानी

इटहरीमा भीषण आगलागी, करोडको नोक्सानी

सुनसरी, २५ मंसिर । जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र ...
बलात्कारीलाई १० वर्ष जेल

बलात्कारीलाई १० वर्ष जेल

इटहरी, २५ मंसिर । केहि समय अघि इटहरीस्थित रोयल रिर्साेटमा १४ वर्षिय बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका दुईजनालाई १० वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत सुनसरीले आ...
धनकुटामा भरुवा बन्दुक पड्किएर १ को मृत्यु

धनकुटामा भरुवा बन्दुक पड्किएर १ को मृत्यु

धनकुटा, २५ मंसिर ।  धनकुटाको पाख्रिवास नगरपालिका ८ चुहाडे खोलामा सोमवार साँझ भरुवा बन्दुक पड्किएर १ जनाको मृत्यु भएको छ । साँझ ५ बजेको समयमा आँफैले बोकेको भरुवा बन्दुक पड्किएर स...