आइतबार, चैत्र १९, २०७९
Sunday, April 2, 2023

कक्षा अनुसारको नतिजा हेर्नुहोस्

गौरादह, २३ वैशाख २०७७ । झापा जिल्लाको गौरादह नगरपालिका -८ मा रहेको श्री अरुणोदय प्राथमिक विद्यालयले लकडाउनको बीच बार्षिक परीक्षाको नतिजा प्रकाशन गरेको छ। लकडाउनको पालना गर्दै विद्यालयले २०७६ सालको बार्षिक परीक्षाको सामाजिक संजाल मार्फत आधिकारीक नतिजा सार्बजनिक गरिएको छ।

नतिजालाई बिद्यालयको सुचना पाटी, मा पनि हेर्न सक्नु हुनेछ। शैक्षिक शत्र २०७६ को चैत्र ५ गते सम्पन्न भएको बार्षिक परीक्षाको नतिजा चैत्र ११ गते देखिको लकडाउनको कारण प्रकाशन हुन सकेको थिएन। मंगलबार कक्षा नर्सरीका साथै १, २, ३, ४ र ५, कक्षाको रिजल्ट सार्बजनिक गरिएको छ।

 

तपाईको प्रतिक्रिया