Online Bichar
बिहिबार, भाद्र ०४, २०८३ | Thursday, August 20, 2026

गठनको दुई सातामै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ ।

नेकपाले एमाले र नेकपा माओवादीबीचको एकतापछि बनेको नाम नेपाल कम्युनिस्ट पार्टी अन्डरलाइन परिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्णय गरेको नागरिकको समाचारमा उल्लेख छ ।

पार्टी संसदीय दलको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments