Online Bichar
शुक्रबार, आश्विन २३, २०८३ | Friday, October 9, 2026
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

काठमाडौं, ५ भदौ २०८२ । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले उक्त विधेयक पारित गरेको ...
निजी विद्यालयका शिक्षकले काठमाडौंमा गरे प्रदर्शन

निजी विद्यालयका शिक्षकले काठमाडौंमा गरे प्रदर्शन

काठमाडौं, ५ भदौ २०८२ । निजी विद्यालयका शिक्षकले बिहीबार (भदौ ५) काठमाडौंमा प्रदर्शन गरेका छन् । संसदीय समितिमा छलफलको चरणमा रहेको विद्यालय शिक्षा विधेयकको प्रावधानको विरोधमा उनीहरू...
नेपाल शिक्षक महासङ्घले आउँदो भदौ दोस्रो सातादेखि गर्न लागेको आन्दोलनविरुद्ध सर्वोच्चमा रिट दर्ता

नेपाल शिक्षक महासङ्घले आउँदो भदौ दोस्रो सातादेखि गर्न लागेको आन्दोलनविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ, ५ भदौ २०८२ । नेपाल शिक्षक महासङ्घले आउँदो भदौ दोस्रो सातादेखि गर्न लागेको आन्दोलनविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ। चक्रवर्ती हवी एजुकेशन एकेडेमीका कानुन अध्ययनरत विद्य...
निजी विद्यालय सञ्चालकले राखे पाँचबुँदे माग, माग सम्बोधन नभए भोलिदेखि आन्दोलन गर्ने चेतावनी

निजी विद्यालय सञ्चालकले राखे पाँचबुँदे माग, माग सम्बोधन नभए भोलिदेखि आन्दोलन गर्ने चेतावनी

काठमाडौं, ४ भदौ २०८२ । संस्थागत विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सन र एन–प्याब्सनले सरकारसमक्ष विभिन्न पाँचबुँदे माग राखेका छन् । दुवै संस्थाले बुधबार काठमाडौंमा पत्रकार सम्म...
विद्यालय शिक्षा विधेयक प्रतिवेदन अध्ययनका लागि २ दिनको समय दिइयो,५ गते अर्को बैठक

विद्यालय शिक्षा विधेयक प्रतिवेदन अध्ययनका लागि २ दिनको समय दिइयो,५ गते अर्को बैठक

काठमाडौं, २ भदौ २०८२ । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययनका लागि शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्यहरुलाई दुई दिनको समय दिइएको छ । समितिको सोमबारको बैठकमा विद्या...
विद्यालय शिक्षासम्बन्धी विधेयकमा सहमति जुट्न सकेन

विद्यालय शिक्षासम्बन्धी विधेयकमा सहमति जुट्न सकेन

काठमाडौं, २ भदौ २०८२ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबार बसेको बैठकमा पनि विद्यालय शिक्षासम्बन्धी विधेयकमा सहमति जुट्न सकेन । सिंहदरबारस्थित समित...
शिक्षकहरूको सेवा प्रवेश उमेरहद ४० वर्ष कायम गर्न सरोकारवालाहरुको माग

शिक्षकहरूको सेवा प्रवेश उमेरहद ४० वर्ष कायम गर्न सरोकारवालाहरुको माग

काठमाडौं, १ भदौ २०८२ । संसद्‌मा छलफलका क्रममा रहेको विद्यालय शिक्षा विधेयक २०८० मा शिक्षकहरूको सेवा प्रवेश उमेरहद ४० वर्ष कायम गर्न सरोकारवालाहरूले माग गरेका छन् । ४० वर्ष उमेरह...
परीक्षाको नतिजा चित्त नबुझेका ३१ जनाले शिक्षक सेवा आयोगमा ‘री–टोटलिङ’ गर्न दिए आवेदन

परीक्षाको नतिजा चित्त नबुझेका ३१ जनाले शिक्षक सेवा आयोगमा ‘री–टोटलिङ’ गर्न दिए आवेदन

काठमाडौं, १ भदौ २०८२ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदका निम्ति लिएको परीक्षाको नतिजा चित्त नबुझेका ३१ जनाले ‘री–टोटलिङ’ गर्न आवेदन दिएका छन् । गएको जेठ ...
एसइई २०८१ को पुनर्योगमा चित्त नबुझेमा उत्तर पुस्तिका हेर्न निवेदन दिन बोर्डको आग्रह

एसइई २०८१ को पुनर्योगमा चित्त नबुझेमा उत्तर पुस्तिका हेर्न निवेदन दिन बोर्डको आग्रह

काठमाडौं, ३१ साउन २०८२ । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को पुनर्योगमा चित्त नबुझेमा उत्तर पुस्तिका हेर्न निवेदन दिन राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरेको छ । शुक्रबार ...
कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकमा भएको त्रुटि सच्याइयो

कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकमा भएको त्रुटि सच्याइयो

काठमाडौं, २८ साउन २०८२ । कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याइएको छ । बुधबार पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले त्रुटि सच्याइएको जानकारी दिएको हो । कक्षा ९ ...