Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

काठमाडौं, ५ भदौ २०८२ । निजी विद्यालयका शिक्षकले बिहीबार (भदौ ५) काठमाडौंमा प्रदर्शन गरेका छन् । संसदीय समितिमा छलफलको चरणमा रहेको विद्यालय शिक्षा विधेयकको प्रावधानको विरोधमा उनीहरू सडकमा उत्रिएका हुन् ।

निजी विद्यालयका दुई संगठन प्याब्सन र एन प्याब्सनको अगुवाइमा माइतीघरमा उनीहरूले उक्त विधेयकको विरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया