Online Bichar
बुधबार, कार्तिक ०५, २०८३ | Wednesday, October 21, 2026
आफूहरूमाथि चौबिसै घण्टा निगरानी गर्न प्रतिपक्षी दललाई रास्वपा सभापति लामिछानेको आग्रह

आफूहरूमाथि चौबिसै घण्टा निगरानी गर्न प्रतिपक्षी दललाई रास्वपा सभापति लामिछानेको आग्रह

काठमाडौं, १९ चैत २०८२ । रास्वपा सभापति रवि लामिछानेले आफूहरूमाथि चौबिसै घण्टा निगरानी गर्न प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन् । बिहीबारबाट सुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकला...
विभिन्न पार्टीको सिफारिसका आधारमा नियुक्ति लिएकाले राजीनामा दिन रास्वपा सभापति लामिछानेको अनुरोध

विभिन्न पार्टीको सिफारिसका आधारमा नियुक्ति लिएकाले राजीनामा दिन रास्वपा सभापति लामिछानेको अनुरोध

काठमाडौं, १९ चैत २०८२ । विभिन्न पार्टीको सिफारिसका आधारमा नियुक्ति लिएकाले राजीनामा गरिदिन रास्वपा सभापति रवि लामिछानेले अनुरोध गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन ...
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई थुनामा राख्न दोस्रोपटक म्याद थप्ने तयारी

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई थुनामा राख्न दोस्रोपटक म्याद थप्ने तयारी

काठमाडौं, १९ चैत २०८२ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न दोस्रोपटक म्याद थप्ने तयारी गरिएको छ । शनिबार (चै...
एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित

काठ्माडौं, १८ चैत २०८२ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् । बुधबार संसदीय दलको नेताको निर्वाचनमा बादल निर्विरोध निर्वाचित भएका हु...
सभामुखको निर्वाचन २२ गते, मनोनयन दर्ता २० गते

सभामुखको निर्वाचन २२ गते, मनोनयन दर्ता २० गते

काठ्माडौं, १८ चैत २०८२ । प्रतिनिधिसभाअन्तर्गत सभामुख चयनको कार्यसूची टुंगो लागेको छ । बुधबार मा संघीय संसद् सचिवालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सभामुख चयनको कार्यसूची टुंग...
आन्दोलनकारीलाई गोली चलाउन आदेश दिएको आरोपमा काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

आन्दोलनकारीलाई गोली चलाउन आदेश दिएको आरोपमा काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं, १७ चैत २०८२ । काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय आज बिहान उनलाई पक्राउ परेको हो । उनी भदौ २३ मा भएको जेनजी आन्दोलन...
मन्त्रिपरिषद्को बैठक सुरु

मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौं, १६ चैत २०८२ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार अपराह्न बैठक बसेको हो । वर्तमान सरकार गठन भएपछि मन्त्रिपरिषद्को यो...
प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलमा एमाले सहभागी, हर्कराज साम्पाङसहितका सांसदहरू भने बैठकमा सहभागी भएनन्

प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलमा एमाले सहभागी, हर्कराज साम्पाङसहितका सांसदहरू भने बैठकमा सहभागी भएनन्

काठमाडौं, १६ चैत २०८२ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कोसी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलबा...
रवि लामिछानेको मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश

रवि लामिछानेको मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं, १५ चैत २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसल...
ओली र लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई दिइयो म्याद

ओली र लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई दिइयो म्याद

काठमाडौं, १५ चैत २०८२ । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ । ज...