आइतबार, जेठ १०, २०८३
काठमाडौं, १० जेठ २०८३ । साउदी अरेबियाले अवैध रूपमा त्यहाँ रहेका ६३ नेपालीलाई ‘एक्जिट भिसा’ दिएको छ । स्वदेश फर्कन सहज होस् भनेर साउदीले उनीहरूलाई एक्जिट भिसा दिएको हो । एक्जिट भिसा...
आइतबार, जेठ १०, २०८३
वाशिङटन डीसी, १० जेठ २०८३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्काको हत्या गर्ने योजना बनाएको आरोपमा इरानसँग सम्बन्धित एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
न्युयोर्क पोस्टल...
आइतबार, जेठ १०, २०८३
नयाँदिल्ली, १० जेठ २०८३ । दक्षिणी भारतमा तापलहर ‘लू’का कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार जनाएका छन् । देशका विभिन्न भागमा फैलिएको तीव्र ‘लू’पछि स्वास्थ्य सतर्कत...
आइतबार, जेठ १०, २०८३
काठमाडौं, १० जेठ २०८३ । पाकिस्तानको क्वेटास्थित एउटा रेलवे ट्र्याकमा शक्तिशाली बम विस्फोटमा परी कम्तीमा २४ जनाको मृत्यु भएको अल अरबियाले जनाएको छ ।
उक्त विस्फोटमा ८२ जनाभन्दा बढ...
शनिबार, जेठ ०९, २०८३
काठमाडौं, ९ जेठ २०८३ । अमेरिकाले नयाँ अध्यागमन नीति घोषणा गर्दै अब ग्रीन कार्ड अर्थात् स्थायी बसोबास अनुमतिपत्र लिन चाहने अधिकांश आप्रवासीले उक्त देश छाड्नुपर्ने र विदेशस्थित अमेरि...
शनिबार, जेठ ०९, २०८३
काठमाडौं, ९ जेठ २०८३ । चीनको उत्तरी शान्सी प्रान्तस्थित एक कोइलाखानीमा ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा ८२ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा कामदार अझै भूमिगत रूपमा थुनिएको स...
बिहिबार, जेठ ०७, २०८३
काठमाडौं, ७ जेठ २०८३ । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई ‘ककरोच जनता पार्टी’ले इन्स्टाग्राममा उछिनेको छ ।
भाजपाविरुद्ध युवाहरूको नेतृत्वमा व्यंग्यात्मक आन्दोलनका रू...
बिहिबार, जेठ ०७, २०८३
काठमाडौं, ७ जेठ २०८३ । ब्रिटेनको लेबर पार्टी नेतृत्वको सरकारले यति बेला आन्तरिक राजनीतिक तनावको सामना गरिरहेको छ । हालै सम्पन्न स्थानीय चुनावमा लेबर पार्टीको प्रदर्शन कमजोर रहेपछि ...
बिहिबार, जेठ ०७, २०८३
काठमाडौं, ७ जेठ २०८३ । अमेरिका र क्युबाबीच बढ्दो तनावले अब सैन्य मोर्चामा हलचल बढाएको छ । अमेरिकी विमानवाहक युद्धपोत यूएसएस निमित्ज आफ्नो स्ट्राइक ग्रुपसहित क्यारेबियन सागरमा पुगेक...
मंगलबार, जेठ ०५, २०८३
काठमाडौं, ५ जेठ २०८३ । अमेरिकाले पुनः एकपटक समुद्रमा रोकिएको रुसी तेल खरिदमाथि लगाइएको प्रतिबन्धमा ३० दिनको छुट दिएको छ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण ऊर्जा संकटसँग जुधिरहेक...