Online Bichar
बुधबार, मंसिर १०, २०८३ | Wednesday, November 25, 2026
समुद्री चक्रवात बिपरजोयले पाकिस्तानमा ठूलो क्षति पुर्याउन सक्ने चेतावनी

समुद्री चक्रवात बिपरजोयले पाकिस्तानमा ठूलो क्षति पुर्याउन सक्ने चेतावनी

एजेन्सी, ३० जेठ २०८० । अरब सागरबाट उठेको समुद्री चक्रवात बिपरजोयले पाकिस्तानमा ठूलो क्षति पुर्याउन सक्ने चेतावनी पाकिस्तानको राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरण ९एनडीएमएले० दिएको ...
अष्ट्रेलियामा विवाहको बस दुर्घटना हुँदा १० जनाको मृत्यु

अष्ट्रेलियामा विवाहको बस दुर्घटना हुँदा १० जनाको मृत्यु

एजेन्सी, २९ जेठ २०८० । अष्ट्रेलियाको न्यु साउथ वेल्समा विवाहको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने दूर्घटनामा २५ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिस सञ्चार माध्यमका अन...
कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि ४ जना बालबालिका जीवितै भेटिए

कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि ४ जना बालबालिका जीवितै भेटिए

एजेन्सी, २७ जेठ २०८० । कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि ४ जना बालबालिका जीवितै भेटिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार कोलम्बियाको दक्षिणी भेगमा विमान दुर्घटनाको...
सिंगापुरमा भारतीय मूलका वरिष्ठ मन्त्री थरमन शनमुगरत्नमले राष्ट्रपतिमा उम्मेदवारी दिने

सिंगापुरमा भारतीय मूलका वरिष्ठ मन्त्री थरमन शनमुगरत्नमले राष्ट्रपतिमा उम्मेदवारी दिने

एजेन्सी, २६ जेठ २०८० । सिंगापुरमा भारतीय मूलका वरिष्ठ मन्त्री थरमन शनमुगरत्नमले राष्ट्रपतिमा उम्मेदवारी दिने भएका छन् । आगामी सेप्टेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी...
अफगानिस्तानको एक मस्जिदमा भएको विस्फोटमा परी ११ जनाको मृत्यु

अफगानिस्तानको एक मस्जिदमा भएको विस्फोटमा परी ११ जनाको मृत्यु

एजेन्सी, २६ जेठ २०८० । अफगानिस्तानको उत्तरी प्रान्त बदख्सानस्थित एउटा मस्जिदमा बिहीबार भएको विस्फोटमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ । घटनामा ५० जना घाइते भएका छन् । गत मंगल...
बंगलादेशमा आधा शताब्दी यताकै लामो गर्मी, तातो हावासहितको गर्मी चढ्ने क्रम जारी

बंगलादेशमा आधा शताब्दी यताकै लामो गर्मी, तातो हावासहितको गर्मी चढ्ने क्रम जारी

काठमाडौं, २५ जेठ २०८० । बंगलादेशमा आधा शताब्दी यताकै लामो गर्मी भएको छ । राजधानी ढाकालगायत बंगलादेशभर तापक्रम बढ्ने र तातो हावासहितको गर्मी चढ्ने क्रम जारी छ । गर्मीका कारण जनजीवन ...
युक्रेनमा निप्रो नदीको बाँधमा विष्फोट गराइएपछि हजारौं मानिस विस्थापित

युक्रेनमा निप्रो नदीको बाँधमा विष्फोट गराइएपछि हजारौं मानिस विस्थापित

एजेन्सी, २४ जेठ २०८०। दक्षिणी युक्रेनस्थित रुसको नियन्त्रणमा रहेको एउटा विशाल निप्रो नदीको बाँधमा विष्फोट गराइएपछि हजारौं मानिस विस्थापित भएका छन् । निप्रो नदीमा निर्माण गरिएको ...
अमेरिकाको एक विद्यालयमा अन्धाधुन्द गोली प्रहार हुँदा दुई जना मारिए,पाँच घाइते

अमेरिकाको एक विद्यालयमा अन्धाधुन्द गोली प्रहार हुँदा दुई जना मारिए,पाँच घाइते

एजेन्सी, २४ जेठ २०८० । अमेरिकाको भर्जिनिया राज्यस्थित एक विद्यालयमा अन्धाधुन्द गोली प्रहार हुँदा दुई जना मारिएका छन् भने पाँच जना घाइते भएका छन् । भर्जिनियाको रिचमण्ड पब्लिक स्क...
इरानले सात वर्षपछि साउदी अरबमा पुनः दूतावास खोल्ने

इरानले सात वर्षपछि साउदी अरबमा पुनः दूतावास खोल्ने

एजेन्सी, २३ जेठ २०८० । इरानले सात वर्षपछि साउदी अरबमा पुन स् दूतावास खोल्ने भएको छ । चीनको मध्यस्थतामा गत मार्चमा भएको तेहरान र रियादबीचको सम्झौता अनुसार इरानले सात वर्षपछि साउदी अ...
जापानमा भारी वर्षासँगै आएको बाढीमा परि ३ जनाको मृत्यु

जापानमा भारी वर्षासँगै आएको बाढीमा परि ३ जनाको मृत्यु

एजेन्सी, २३ जेठ २०८० । जापानमा भारी वर्षासँगै आएको बाढीमा परि ३ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बाढीका कारण ९ सय बढी घर ध्वस्त भएका छन् । जापानको प्...