Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026
गाजामा इजरायली फौज र हमास लडाकुबीचको संघर्ष जारी

गाजामा इजरायली फौज र हमास लडाकुबीचको संघर्ष जारी

एजेन्सी, २९ कार्तिक २०८० । गाजामा इजरायली फौज र हमास लडाकुबीचको संघर्ष जारी छ । रातभरको मुसलधारे वर्षाका बीच लडाई जारी रहेको हो । युद्धका बीच मुसलधारे वर्षा हुँदा विस्थापितहरुको अव...
गाजाको सबैभन्दा ठुलो अस्पताल अल शिफा चिहानको रुपमा परिणत भएको बिश्लेषण

गाजाको सबैभन्दा ठुलो अस्पताल अल शिफा चिहानको रुपमा परिणत भएको बिश्लेषण

एजेन्सी, २८ कार्तिक २०८० । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले गाजाको सबैभन्दा ठुलो अस्पताल अल शिफा चिहानको रुपमा परिणत भएको बिश्लेषण गरेको छ । अस्पतालभित्र र बाहिर जताततै शवहरु ...
इजरायलको निरन्तर आक्रमणसँगै गाजाका दुई ठूला अस्पताल बन्द

इजरायलको निरन्तर आक्रमणसँगै गाजाका दुई ठूला अस्पताल बन्द

एजेन्सी, २७ कार्तिक २०८० । इजरायलको निरन्तर आक्रमणसँगै गाजाका दुई ठूला अस्पताल बन्द भएको बताइएको छ । यसमा विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ । संगठनका महानिर्देशक टेड...
यमनको हुथी विद्रोही समुहले अमेरिकी ड्रोन एयरक्राफ्ट खसालेर ध्वस्त बनायो

यमनको हुथी विद्रोही समुहले अमेरिकी ड्रोन एयरक्राफ्ट खसालेर ध्वस्त बनायो

एजेन्सी, २३ कार्तिक २०८० । यमनको हुथी विद्रोही समुहले अमेरिकी ड्रोन एयरक्राफ्ट खसालेर ध्वस्त बनाएको छ । अमेरिकी अधिकारीका अनुसार रिमोटबाट सञ्चालित एमक्यू नाईन ड्रोन यमनको तटमा हुथी...
गाजास्थित शरणार्थीि शिविरमा रातभर जारी इजरायली बमबारीमा परी दर्जनौ प्यालेस्टायनीको मृत्यु

गाजास्थित शरणार्थीि शिविरमा रातभर जारी इजरायली बमबारीमा परी दर्जनौ प्यालेस्टायनीको मृत्यु

एजेन्सी, २३ कार्तिक २०८० । इजरायली आक्रमण भएपछि उत्तरी गाजाबाट हजारौं सर्वसाधारणको भागाभाग भएको छ । उत्तरी दक्षिणी गाजास्थित शरणार्थीि शिविरमा रातभर जारी इजरायली बमबारीमा परी दर्जन...
विश्वभर अक्टोबर महिनाको तापमान अहिलेसम्म कै बढी

विश्वभर अक्टोबर महिनाको तापमान अहिलेसम्म कै बढी

काठमाडौँ, २२ कार्तिक २०८० । विश्वभर अक्टोबर महिनाको तापमान अहिलेसम्म रेकर्ड गरिएको भन्दा बढी पुगेको अनुसन्धानले देखाएको छ । यसअघिको सबैभन्दा गर्मी अक्टोबर २०१९ को थियो । यस वर्ष अक...
इन्डोनेसियामा ७.१ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ७.१ म्याग्निच्युडको भूकम्प

जाकर्ता, २२ कार्तिक २०८० । इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबार...
हमासको मुख्य गढ कब्जामा लिएको इजरायलको दाबी

हमासको मुख्य गढ कब्जामा लिएको इजरायलको दाबी

एजेन्सी, २२ कार्तिक २०८० । इजरायलले गाजाको मध्यभागमा आफना सेना तैनाथ भइसकेको दाबी गरेको छ । इजरायली रक्षामन्त्री योभ गालान्टले आफना सेना गाजाको मध्यभागमा पुगेको दाबी गर्दै सेनाले स...
गाजाका लागि राहत सहायता बोकेका सयौं ट्रकहरू रोकिए

गाजाका लागि राहत सहायता बोकेका सयौं ट्रकहरू रोकिए

एजेन्सी, १६ कार्तिक २०८० । करिब तीन हप्तादेखि इन्धन, खाना, पानी र चिकित्सा आपूर्तिबाट वञ्चित भएका २३ लाख प्यालेस्टाइनीका लागि सहायता सामग्री पठाइएका ट्रकहरु इजिप्टमा रोकिएका छन् । ...
इजरायल–हमास युद्धमा ३१ जना पत्रकार मारिएको पुष्टि

इजरायल–हमास युद्धमा ३१ जना पत्रकार मारिएको पुष्टि

एजेन्सी, १५ कार्तिक २०८० । इजरायल–हमास युद्धमा हालसम्म ३१ जना पत्रकार मारिएको पुष्टि भएको छ । पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले ३१ जना पत्रकार मारिएको पुष्टि गरेको दि टाइम्स...