Online Bichar
आइतबार, आश्विन २५, २०८३ | Sunday, October 11, 2026
असोज ३ देखि उपत्यकाका ६ रुटमा २८ रात्रि बस चल्ने

असोज ३ देखि उपत्यकाका ६ रुटमा २८ रात्रि बस चल्ने

काठमाडौं, २४ भदौ २०८३ । उपत्यकाका ६ रुटमा २८ रात्रि बस सञ्चालन हुने भएका छन् । असोज ३ बाट काठमाडौं उपत्यकाका ६ रुटमा २८ रात्रि बसले सेवा दिने भएका हुन् । काठमाडौँ महानगरपालिकाकी...
भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख १० हजार पाउने

भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख १० हजार पाउने

काठमाडौं, २४ भदौ २०८३ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर ज्यान गुमाएका नेपाल प्रहरीका परिवारले २५ लाख १० हजार रुपैयाँ पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मृतकका...
चीनको केरुङ नाकामा अलपत्र परेका ६७० नेपाली नागरिकको सकुशल उद्धार

चीनको केरुङ नाकामा अलपत्र परेका ६७० नेपाली नागरिकको सकुशल उद्धार

सिन्धुपाल्चोक, २४ भदौ २०८३ । रसुवाको भोटेकोसी नदीमा गएको बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका ६७० नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ । नेपाल–चीन सीमावर्ती सिन्धुपाल्चो...
राहदानी विभागमा सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै आउन आग्रह

राहदानी विभागमा सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै आउन आग्रह

काठमाडौं, २४ भदौ २०८३ । राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको संख्यामा पुनः उल्लेख्य वृद्धि भएको जनाउँदै आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्रै विभागमा उपस्थित ...
झापाको भद्रपुरमा गाडीबाट मार्वल अनलोड गर्दा थिचिएर एकजना श्रमिकको मृत्यु

झापाको भद्रपुरमा गाडीबाट मार्वल अनलोड गर्दा थिचिएर एकजना श्रमिकको मृत्यु

झापा, २४ भदौ २०८३ । झापाको भद्रपुरमा गाडीबाट मार्वल अनलोड गर्दा थिचिएर एकजना श्रमिकको मृत्यु भएको छ । हिजो दिउँसो १२:४५ बजे भद्रपुर- ५ स्थित सूर्य प्लाईउड फ्याक्ट्रीमा बन्दै गरेको ...
बिर्तामोडबाट अनलाइन सट्टाबाजीको आरोपमा तीनजना पक्राउ

बिर्तामोडबाट अनलाइन सट्टाबाजीको आरोपमा तीनजना पक्राउ

झापा, २४ भदौ २०८३ । अनलाइन सट्टावाजीको आरोपमा झापाको बिर्तामोडबाट तीनजना पक्राउ परेका छन् । आज बिहान ९:३० बजेतिर बिर्तामोड-४ स्थित बृक्ष क्याफेबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ...
उद्योगमन्त्री यादवले ‘सबै ग्यास उद्योग बन्द गर्नुपर्छ, लाइसेन्स खारेज गर्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएपछि नयाँ विवाद सिर्जना

उद्योगमन्त्री यादवले ‘सबै ग्यास उद्योग बन्द गर्नुपर्छ, लाइसेन्स खारेज गर्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएपछि नयाँ विवाद सिर्जना

काठमाडौं, २४ भदौ २०८३ । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रणालीलाई कसरी सहज बनाउने भन्ने विषयमा सरोकारवालाहरूबीच छलफल चलिरहँदा उद्योगमन्त्री गौरीकुमारी यादवले ‘सबै ग्यास उद...
न्याम्समा तीन पदाधिकारी नियुक्त, रिक्त सबै पदमा पदपूर्ति

न्याम्समा तीन पदाधिकारी नियुक्त, रिक्त सबै पदमा पदपूर्ति

काठमाडौँ, २४ भदौ २०८३ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.रविराम श्रेष्ठ, रजिस्ट्रारमा डा.ममता भट्ट...
वीर अस्पतालमा दुर्लभ मस्तिष्क शल्यक्रिया सफल

वीर अस्पतालमा दुर्लभ मस्तिष्क शल्यक्रिया सफल

काठमाडौँ, २४ भदौ २०८३ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा एक ४७ वर्षीया महिलाको विश्वमै दुर्लभ मानिने जटिल मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको ...
झापा र कैलालीमा असोजदेखि जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिने

झापा र कैलालीमा असोजदेखि जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिने

काठमाडौँ, २४ भदौ २०८३ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिस (जेई) विरूद्धको खोप सञ्चालन गर्ने भएको छ । जेई सङ्क्रमणका कारण बिरामी तथा मृत...