Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026
राष्ट्रपतिका लागि किन्ने डेढ अर्बको हेलिकोप्टर सुत्केरी बोक्न पनि

राष्ट्रपतिका लागि किन्ने डेढ अर्बको हेलिकोप्टर सुत्केरी बोक्न पनि

काठमाडौँ, ६ पुस । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भिभिआइपीका लागि भनेर खरिद गरेको हेलिकोप्टरले दुर्गम गाँउमा सुत्केरी हुन नसकेका महिलालाई समेत बोक्ने भन्...
जनप्रतिनिधि पनि तुइन चढेरै कार्यालय जान्छन्

जनप्रतिनिधि पनि तुइन चढेरै कार्यालय जान्छन्

हुम्ला, ६ पुस । तुईनको भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कार्यालय आवातजावत गर्दै आएका छन् । उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होईन, छिमेकी विभिन्न गाउँपा...
यस्तो पनि नियमः पासपोर्ट बनाउन कपालमा जुत्ताको पालिस

यस्तो पनि नियमः पासपोर्ट बनाउन कपालमा जुत्ताको पालिस

काठमाडौं, ६ पुस । पासपोर्ट बनाउन जाँदै हुनुहुन्छ ? कपाल रंगीन नबनाउनुहोला । नत्र जुत्ताको पालिस टाउकामा दल्नुपर्ला । म्हेन्दी लगाएर पासपोर्ट बनाउन जानेले हरेक दिन दुःख पाइरहेका ...
मेलम्ची ठेक्का रद्द प्रकरणः खानेपानी सचिव मुख्य जिम्मेवार

मेलम्ची ठेक्का रद्द प्रकरणः खानेपानी सचिव मुख्य जिम्मेवार

काठमाडौं, ६ पुस । निर्माणको अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द हुने अवस्थामा पुग्नुमा खानेपानी सचिव र मेलम्ची विकास समिति बोर्डका कार्यकारी निर्देशक मुख्य जि...
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

काठमाडौँ, ६ पुस । सर्वोच्च अदालतको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । सहसचिवस्तरका एक...
कृषिमा चीनको सहयोग

कृषिमा चीनको सहयोग

काठमाडौं, ६ पुस । चीन सरकारको सहयोगमा नेपालको उत्तरी क्षेत्रमा परियोजन सञ्चालन हुने भएको छ । चीनले नेपाल उत्तरी पहाडी क्षेत्र कृषि प्रविधि समन्वय परियोजना सञ्चालनमा ल्याउन लागेक...
एसइई प्रदेश सरकारले सञ्चालन गर्ने

एसइई प्रदेश सरकारले सञ्चालन गर्ने

काठमाडौं, ५ पुस । यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा ९एसइई० कक्षा–१० को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ। मुलुक संघीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चा...
युएईमा रक्सी खाँदा १ सय ५५ जेलमा, २ सय ७ जना जेल जीवन बिताउँदै

युएईमा रक्सी खाँदा १ सय ५५ जेलमा, २ सय ७ जना जेल जीवन बिताउँदै

युएई, ५ पुस । युएईका जेलमा २ सय ७ जना नेपाली जेल जीवन बिताइरहेका छन । नेपाली दूतावासले जेल भ्रमण गरी तयार पारेको प्रतिवेदनमा १ सय ९९ जना पुरुष र ८ जना महिला जेलमा रहेको उल्लेख छ । ...
सुनकोसीमा बेलिब्रिज सञ्चालन

सुनकोसीमा बेलिब्रिज सञ्चालन

फोक्सिन्टार, ५ पुस ।  उदयपुर र खोटाङको सीमास्थल सुनकोसीमा बुधवारदेखि बेलिब्रिज सञ्चालन आएको छ। २ जिल्लालाई जोड्न उदयपुरको रौतामाई गाउँपालिका ५ को फोक्सिन्टार र खोटाङको इन्द्रेणीपोख...
तस्करीको ३३ किलो सुनस् भारतले पत्र दियो सुन नदिने, पक्राउ परेका दुई जनालाई नेपाल झिकाउने तयारी

तस्करीको ३३ किलो सुनस् भारतले पत्र दियो सुन नदिने, पक्राउ परेका दुई जनालाई नेपाल झिकाउने तयारी

काठमाडौँ, ५ पुस । सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ को समूहले गत माघमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको ३३ किलो सुन भारतको कलकत्तामा त भेटियो, तर उक्त नेपाल...