Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

हुम्ला, ६ पुस । तुईनको भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कार्यालय आवातजावत गर्दै आएका छन् ।

उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होईन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्छन् ।

गाउँपालिका कार्यालय आवातजावत गर्न तुइनकै भर रहेको स्थानीय बासिन्दा मक्क रोकायाले बताए ।

कर्णाली नदीमाथि याताउता गर्दा डर त लागिहाल्छ नि आङ सिरिङ हुन्छ, भने । दैनिक बिहान बेलुका तुइनमा गर्दा समस्या हुने गरेको उनले बताए ।, आजको नयाँ पत्रिकाले यो खबरलाई मुख्य खखर बनाएको छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया