Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा प्रहरी नियन्त्रणमा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा प्रहरी नियन्त्रणमा

काठमाडौं,  २५  चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सहित ३ नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजधानीको पद्मोदय मोडबाट अध्यक्ष थापासहित नेता कार्यकर्ताहरुला...
भेडेटारबाट धरान आउँदै गरेको बस दुर्घटना, ४ को मृत्यु

भेडेटारबाट धरान आउँदै गरेको बस दुर्घटना, ४ को मृत्यु

धरान,  २५  चैत्र  ।  भेडेटारबाट धरानतर्फ आउँदै गरेको बस जीरो पोइन्ट भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा ४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने दर्जन बढी यात्रु घाइते भएका छन् ।...
आजदेखि चैती छठ सुरू

आजदेखि चैती छठ सुरू

वीरगञ्ज, २५ चैत । मिथिलाञ्चलमा प्रत्येक वर्ष चैत तृतीया तिथिदेखि सुरू हुने चैती छठ आजदेखि विधिवतरूपमा सुरू भएको छ। लोक आस्थाको पर्वको रूपमा रहेको चैती छठ पर्वको आज पहिलो दिन व्र...
कांग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा संलग्नको नामावली संकलन गर्दै

कांग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा संलग्नको नामावली संकलन गर्दै

काठमाडौं, २५ चैत । नेपाली कांग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लंघन गर्ने सदस्यको नाम चैतसम्म उपलब्ध गराउन सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको छ। पार...
सुर्तीजन्य पदार्थ बोक्न र प्रयोगमा निषेध

सुर्तीजन्य पदार्थ बोक्न र प्रयोगमा निषेध

विराटनगर,  चैत  २५ ।  प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबारदेखि मन्त्रालय र मातहतका कार्यालयका सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरमा सुर...
माइग्रेनको दुखाई, कम गर्न के गर्ने ?

माइग्रेनको दुखाई, कम गर्न के गर्ने ?

  काठमाडौं,  २५  चैत ।  माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यसको दुखाइ निकै कडा हुन्छ । माइग्रेनका कारण टाउको दुख्यो भने त्यसलाई घटाउनै गाह्रो पर्छ । यसको कारण रोकिइरोकिई...
मलेसियामा कामदार सवार बस दुर्घटना, २ नेपालीसहित ११ को मृत्यु

मलेसियामा कामदार सवार बस दुर्घटना, २ नेपालीसहित ११ को मृत्यु

काठमाडौं, २५ चैत । मलेसियामा कामदार सवार बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु भएको छ । मलेसियाको सेपाङमा आइतबार राती कामदार बोकेको सो बस दुर्घटना भएको हो । दुर्घटना...
सरकारी अस्पतालमा बिरामीको बिचल्ली

सरकारी अस्पतालमा बिरामीको बिचल्ली

काठमाडौं, २५ चैत्र । ४५ वर्षीय धनदेवी बलायर ट्रमा सेन्टरको शय्यामा छटपटाउँदै थिइन् । रुखबाट लडेकी उनको ढाड भाँच्चिएको छ । डाक्टरले भनेका थिए, ‘केही नखानु अपरेसन गर्नुपर्छ ।’ उनी अप...
सावधान ! पिउने पानीमा दिसामा पाइने कोलिफर्म भेटियो

सावधान ! पिउने पानीमा दिसामा पाइने कोलिफर्म भेटियो

काठमाडौँ, २५ चैत्र । शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणनि...
नेपालमा आठ लाख डिप्रेसन रोगी

नेपालमा आठ लाख डिप्रेसन रोगी

काठमाडौं, २४ चैत । स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाइएको छ। विश्व स्वास्थ्य दिवसको अवसर पारेर आइतबार स्वास्...