Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026
गौरादह नगरपालिकाका प्रमुख र उप-प्रमुख धर्नामा सहभागि

गौरादह नगरपालिकाका प्रमुख र उप-प्रमुख धर्नामा सहभागि

गौरादह, १७ कात्तिक । झापाको गौरादह नगरपालिकाका प्रमुख र उपप्रमुख पनि शिक्षक महासंघको धर्नामा सहभागि भएका छन्। स्थानीय तहबाट पूरागर्न सकिने शिक्षक महासंघका मागहरु तत्काल पूरागर्न उन...
पीपीएल : बुटबलको उपाधि होड कमजोर लगातार तेस्रो हारसँगै

पीपीएल : बुटबलको उपाधि होड कमजोर लगातार तेस्रो हारसँगै

काठमाडौं , १६ कात्तिक, । नरेश बुढाऐरको आक्रामक अद्र्धशतकको मद्दतमा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गरेको छ । लगातार तेस्रो पराजयसँगै पोखरा प्रिमियर लिग ९पीपीएल...
गुल्मीमा एक युवतीको हत्यापछि श्रीमान फरार

गुल्मीमा एक युवतीको हत्यापछि श्रीमान फरार

गुल्मी, १६ कात्तिक । मदाने गाउँपालिका ६ पनाहा निवासी ३२ वर्षीय दुर्गा नेपालीले श्रीमतीको हत्या गरी फरार भएका छन् । नेपालीले शुक्रवार बिहान ३१ वर्षीया सीता नेपालीलाई कुटपिट गरेर ...
बालबालिकालाई कहिले–किन लगाउने खोप ?

बालबालिकालाई कहिले–किन लगाउने खोप ?

काठमाडौं, कात्तिक १५ । बालबालिकालाई विभिन्न रोगबाट बचाउन जन्मेको ४५ दिनदेखि १५ महिनासम्म ११ प्रकारका रोगविरुद्धका खोप दिनुपर्छ । तर, आफ्नो बच्चालाई कुन समयसम्म कतिपटक खोप लगाउनुपर्...
नेपाल बदल्ने दश कुराः फजुल खर्च रोक्नेदेखि एकवर्षे जागिरसम्म

नेपाल बदल्ने दश कुराः फजुल खर्च रोक्नेदेखि एकवर्षे जागिरसम्म

कृष्णहरि बास्कोटा: आम नेपाली र विश्व जगतले समृद्ध नेपाल र सुखी नेपालीको चाहना पुरा होस् भन्ने अपेक्षा गरेका छन् । यस्का निमित्त बडादशै २०७५ को शुभकामना सहित दश ओटा सोच अघि सार्न च...
१४ किलो भन्दा बढी चाँदीका गहना बरामद

१४ किलो भन्दा बढी चाँदीका गहना बरामद

वीरगञ्ज, १६ कात्तिक ।  प्रहरीले वीरगञ्जबाट ६ लाख मूल्य बराबरका चाँदीका गहना बरामद  गरेको छ । वीरगञ्ज पथलैया चल्ने बसमा वेवारिसे अवस्थामा राखिएको १४ किलो ६७५ ग्राम चाँदीका गहना ब...
भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पददबाट बर्खास्त

भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पददबाट बर्खास्त

काठमाडौँ, १६ कातिक । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पददबाट बर्खास्त गरेका छन् । बललबउगचलब उयकत मुख्यमन्त्री पौड...
दमकको रतुवा खोलामा मापदण्ड बिपरीत बालुवा उत्खनन्

दमकको रतुवा खोलामा मापदण्ड बिपरीत बालुवा उत्खनन्

दमक,१६ कात्तिक । झापाको दमकस्थित रतुवा खोलामा मापदण्ड बिपरीत बालुवा उत्खनन् भएको गुनासो आउन थालेको छ । दमकबाट इलामको चुलाचुली जोड्ने रतुवा खोला नजिक उत्खनन् भएको गुनासो आएको हो । ...
पीपीएल लाइभ: बुटवललाई दियो काठमाडौंले १७३ रन को लक्ष्य,

पीपीएल लाइभ: बुटवललाई दियो काठमाडौंले १७३ रन को लक्ष्य,

पोखरा, १६ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई १७३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ४ ...
लासुनाले हटाउछ अनुहारको चाउरी

लासुनाले हटाउछ अनुहारको चाउरी

काठमाडौं १६ कातिक । लसुन अ‌ौषधीय तत्व भएको खान्की हो। यो मानव स्वास्थ्यका लागि निकै उपयोग मानिन्छ। यसको नियमित सेवनबाट स्वास्थलाई धेरै फाइदा हुन्छ। प्रायजसो लसुन मसलाको रुपमा प्रयो...