सम्पादकीय

अनलाईनबिचार, १३ कात्तिक, मंगलबार साधना बिनाको राजनीतिक यात्रा, जनताको सुखःदुख र सांगठानिक जीवन नभोगेको नेताको कारण हिंजो–आज नेपालको राजनीति बिकृत बन्दै गएको छ । सर्बसाधारण जनता, कार्यकर्ता ठग्न, झुक्याउन पोख्त, समाजको बदनाम मान्छे नेता बनेर मञ्चमा आसन ग्रहण गर्ने गरेको अपाच्य दृष्य देख्नुपरेको कारण आजको युवा पुस्तामा राजनीति प्रति बितृष्णा बढेको हो । नेपालका राजनीतिक दलहरु भित्र अदर्शको राजनीतिमा धमिराले भित्र भित्रै धराप बनाइसकेको छ । जाल–झेल , खुरापात, आर्थिक अनियमितता र चाकरीबाजको पृष्ठभूमीको मान्छे कति सहजै अहिलेका पार्टीहरु भित्र नेता कहलाउछन्…

  [caption id="attachment_1344" align="alignleft" width="263"] लेखक[/caption]                                                                       ओली, देउवा र प्रचण्ड महोदय, लालसलाम ! जयनेपाल !! कागजी खुल्ला दिसामुक्त राजधानी सहरमा बस्नुहुने आदरणीय शीर्ष नेतागण त्यहाँ हजुरहरुलाई के कस्तो छ ? यहाँ हाम्रो खबर चैं बेठीक छ किनकी खुल्ला दिसामुक्त राष्ट्रिय कार्यक्रम निधारित समयमा सफलपार्न सकिनैं…

                            डण्डिराज घिमिरे “बिबेक” मान्छेले मान्छेको मल–मुत्र, दिशा, गुहु खान्छ ? नखानुपर्ने तर मान्छेले आफू खाइरहेको र अरुलाई ख्वाइरहेको पनि छ । आश्चर्य लाग्न सक्छ कसरी दिसा खान्छ मान्छे ? आश्चर्य मान्नु पर्दैन बुझिबुझि बुझपचाएर अझै पनि  दिशा खादैछ मान्छे । जब सम्म चर्पीमा दिशा गर्दैन र गराउदैन मान्छे तब सम्म दिशा खाइनै रहन्छ । सम्झौं त हामीलाई धेरै पटक जुका परेको छ । झाडापखाला र आउँ तथा मासी…