Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

काठमाडौं, २२ असार २०८३ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको पहिलो अनुबन्धको रुपमा सचिन भट्टलाई सुदूरपश्चिम रोयल्सले अनुबन्ध गरेको छ।

पहिलो राउन्डमा क्याटगोरी सीको खेलाडीलाई अक्सनमा राखिएको थियो। जसमा १३ खेलाडीपछि उनी बिक्री भएका हुन्। उनलाई सुदूरपश्चिम रोयल्सले २ लाख रुपैयाँमा अनुबन्ध गरेको हो।

तपाईको प्रतिक्रिया