Online Bichar
आइतबार, आषाढ ०७, २०८३ | Sunday, June 21, 2026

काठमाडौं, ६ असार २०८३ । पाराग्वेसँग हारसँगै टर्की विश्वकपबाट बाहिरिएको छ । समूह ‘डी’ अन्तर्गतको दोस्रो खेलमा टर्की १-० ले पराजित भएको हो ।

पाराग्वेका लागि माटिस गालाराजाले गोल गरेका थिए । उनले ६७ सेकेन्डमा गरेको गोल हालसम्मका खेलहरूमा सबैभन्दा छिटो भएको गोल हो ।

टर्की समूह चरणको पहिलो खेलमा अष्ट्रेलियासँग २-० ले पराजित भएको हो । विश्वकप २०२६ मा पाराग्वेले पहिलो जित दर्ता गराएको छ । पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई ४-१ ले हराएको थियो ।

तपाईको प्रतिक्रिया