Online Bichar
मंगलबार, आषाढ ०२, २०८३ | Tuesday, June 16, 2026

काठमाडौं, १ असार २०८३ । फिफा विश्वकप–२०२६ अन्तर्गत जारी खेलको पहिलो हाफमा स्पेन र केप भर्डे गोलरहित बराबरी खेलेका छन् ।

अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा भइरहेको खेलको पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेको छैन ।

सन् २०१० को विश्वविजेता स्पेनले पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डेमाथि दबाब सिर्जना गरेपनि हालसम्म गोल गर्न सकेको छैन ।

केप भर्डेका गोलकिपर भोजिन्हाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया