Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

झापा – जेष्ठनागरिकहरुको निशुल्क दन्त परिक्षण सिबिर मंगलबार झापाको गौरादहमा सम्पन्न भएको छ । गौरादह नगरपालिका ९ बैगुनधुराका असी जना जेष्ठ नागरिकले सो सिबिरमा दन्त परीक्षण गराएका जेष्ठनागरिक संघ झापा जिल्ला सदस्य गोपाल काफ्लेले बताए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
जेष्ठनागरिक गौरादह नगर समिति तथा वडा समिति वार्ड नं ९ को संयुक्त आयोजनामा बैगुनधुरा बजारमा सम्पन्न सिबिरमा डा. तिलक खनाल र डा. मनिषा खबास अधिकारीले सम्पूर्ण प्राविधिक सहयोग पुर्याएको सो वार्डका वार्ड अध्यक्ष सिताराम भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया