Online Bichar
बिहिबार, भाद्र ०४, २०८३ | Thursday, August 20, 2026

काठमाडौं,२ पुष २०७८ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

पुस ४ गते उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवश (धान्यपूर्णिमा) पर्वको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments