Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

काठमाडौं, २० असार २०८३ । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ को पहिलो खेलको पहिलो हाफमा क्याडना र मोरक्कोले बराबरी खेलेका छन् ।

अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा क्यानडा र मोरक्कोले गोलरहित बराबरी खेलेका हुन् ।

बल पोजिसनमा मोरक्को अघि रहेपनि गोल भने गर्न सकेको छैन । पहिलो हाफमा ६ खेलाडीले पहिलो कार्ड पाइसकेका छन् ।

तपाईको प्रतिक्रिया