Online Bichar
शनिबार, जेठ ३०, २०८३ | Saturday, June 13, 2026

काठमाडौं, २९ जेठ २०८३ । काभ्रेमा बस दुर्घटना भएको छ । काभ्रेको बनेपाबाट रोशी चम्पा जाँदै गरेको बस नमोबुद्ध नगरपालिकाको सेल्फीडाँडा पुग्दा दुर्घटना भएको हो ।

दुर्घटनामा ठूलो हताहत भएको हुनसक्ने प्रहरीको आशंका छ । दुर्घटनाबारे विस्तृत विवरण आउँन बाँकी छ ।

 

तपाईको प्रतिक्रिया