Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026
एनपीएलको दोस्रो संस्करणमा विराटनगर किङ्सको लगातार तेस्रो जित

एनपीएलको दोस्रो संस्करणमा विराटनगर किङ्सको लगातार तेस्रो जित

काठमाडौं, ८ मंसिर २०८२ । प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट...
एनपीएलमा विराटनगर किंग्सको लगातार दोस्रो जित

एनपीएलमा विराटनगर किंग्सको लगातार दोस्रो जित

काठमाडौं, ६ मंसिर २०८२ । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग ९एनपीएल० दोस्रो संस्करणमा लगातार दोस्रो जित निकालेको छ । लिगअन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगरले काठमाण्डू गोर्खा...
एनपीएल: सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्यो

एनपीएल: सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्यो

काठमाडौं, ५ मंसिर २०८२ । सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको छ। यो सुदूरको लगातार दोस्रो जित हो भने पोखराको दोस्रो हार हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट...
चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सको विजयी सुरुवात

चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सको विजयी सुरुवात

काठ्माडौ, ४ मंसिर २०८२ । लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । पहिलो संस्करणमा एक खेल ...
एनपीएलको दोस्रो संस्करणको पहिलो खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले हरायो

एनपीएलको दोस्रो संस्करणको पहिलो खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले हरायो

काठमाडौं, १ मंसिर २०८२ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा काठमान्डु गोर्खाजले साविक वितेजा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको छ। त्रिवी क्रिकेट स्टेडि...
अमेरिकामाथि १० विकेटको फराकिलो जित निकाल्दै नेपालटी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश

अमेरिकामाथि १० विकेटको फराकिलो जित निकाल्दै नेपालटी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं, ३० कार्तिक २०८२ । अमेरिकामाथि १० विकेटको फराकिलो जित निकाल्दै नेपाल दृष्टिविहिन महिला टी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा अमेरिकाले दिएको...
झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा, २४ कार्तिक २०८२ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सोमबार भएको फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्...
प्रथम झापा महिला गोल्डकपको उपाधिका लागि आज एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दै

प्रथम झापा महिला गोल्डकपको उपाधिका लागि आज एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दै

झापा, २४ कार्तिक २०८२ । प्रथम झापा महिला गोल्डकपको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्रको एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दैछ । शिवसताक्षीस्थित दुधे रंगशालामा हुने फाइन...
झापा महिला गोल्डकपः आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

झापा महिला गोल्डकपः आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

झापा, २२ कार्तिक २०८२ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा एपिएफ फुटबल क्लबले रोमाञ्चक जित निकालेको छ । त्रिभुवन आर्मी फुटबल ...
नेपाल पुलिस क्लब झापा महिला गोल्डकपको फाइनलमा प्रवेश

नेपाल पुलिस क्लब झापा महिला गोल्डकपको फाइनलमा प्रवेश

झापा, २१ कार्तिक २०८२ । विभागीय टोली नेपाल पुलिस क्लब झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। शिवसताक्षीस्थित दुधे रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा संकटा फुटबल क्लबला...