Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026
गायिका एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा दायर

काठमाडौँ, १८ माघ २०८१ । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । काठमाडौँ जिल्ला अदालतमा उनले वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी हुन् । एलिनाले...
नेपाल र दक्षिण कोरियाली साहित्यकारबीच आज साहित्यिक विमर्श तथा कवितावाचन

काठमाडौं, ७ माघ २०८१ । नेपाल र दक्षिण कोरियाली साहित्यकारबीच आज साहित्यिक विमर्श तथा कवितावाचन गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, देवकोटा, लुसुन प्रज्ञा प्रतिष्ठान र जरा फाउण्ड...
गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने

३ माघ २०८१ । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग इन्गेजमेन्ट गरको बताइन्छ । विहीबार उनीहरुले इंगेजमेन्ट गरेका हुन् । उनीहरुको इन्गेजमेन्टको फोटो...
बलिउड अभिनेता सैफ अली खानमाथि उनकै घरभित्र चक्कु प्रहार मुम्बई, ३ माघ २०८१ । बलिउड अभिनेता सैफ अली खानमाथि उनकै घरभित्र चक्कु प्रहार भएको छ। घटना बुधबार राति करिब २स्३० बजे मुम्बईको खारमा रहेको सैफको अपार्टमेन्टमा भएको जनाइएको छ। अभिनेता सैफमाथि घाँटी, ढाड, हात र टाउकोसहित छ ठाउँमा छुरा प्रहार गरिएको थियो। घटनापछि सैफलाई बिहान ३ बजे लीलावती अस्पताल लगिएको थियो।   लीलावती अस्पतालका सीओओ ९प्रमुख सञ्चालन अधिकृत० डा। नीरज उत्तमानीले सैफलाई ६ ठाउँमा छुरा प्रहार गरिएको बताए। उनको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको र तरल पदार्थ पनि चुहिन थालेको उनले जनाएका छन्। शल्यक्रिया गरेर चक्कु निकालिएको छ। उनको देब्रे हातमा दुईवटा गहिरो घाउ र घाँटीमा पनि गहिरो चोट लागेको छ । उपचारपछि हाल उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।  मुम्बई प्रहरीका डीसीपी गेडाम दीक्षितले एक आक्रमणकारीको पहिचान भइसकेको बताएका सञ्चारमाध्यममा उल्लेख छ। प्रहरीले सैफको घरबाट तीन जनालाई सोधपुछको लागि लगेको छ। प्रारम्भिक अनुसन्धान अनुसार घर भित्र उपस्थित कसैले आक्रमणकारीलाई प्रवेश दिएको थियो। घरमा कोही पनि जबरजस्ती पसेका छैनन्। सीसीटीभीमा पनि कोही घरभित्र पसेको देखिँदैन।     मुम्बई प्रहरी र अपराध शाखाद्वारा अनुसन्धानका लागि १५ टोली गठन   बान्द्रा प्रहरी चौकीले आक्रमणकारीहरूको खोजी गर्न ७ वटा टोली गठन गरेको छ। अपराध महाशाखाले पनि मुद्दाको अनुसन्धान गर्न ८ वटा टोली गठन गरेको छ। अनुसन्धानका लागि क्राइम ब्रान्च पनि सैफको घर पुगेको छ। यसको अर्थ मुम्बई प्रहरीका कुल १५ टोली यस मुद्दासँग सम्बन्धित अनुसन्धानमा संलग्न छन्।     सैफको टोलीको आधिकारिक बयानका आधारमा सैफ अली खानको घरमा चोरीको प्रयास भएको बताइएको छ। आक्रमणमा सैफको घरमा काम गर्ने कामदार आरियामा फिलिप उर्फ ​​लिमा पनि घाइते भएकी छिन्।

मुम्बई, ३ माघ २०८१ । बलिउड अभिनेता सैफ अली खानमाथि उनकै घरभित्र चक्कु प्रहार भएको छ। घटना बुधबार राति करिब २स्३० बजे मुम्बईको खारमा रहेको सैफको अपार्टमेन्टमा भएको जनाइएको छ। अभिनेत...
बालगायक सचिन परियारको निधन

बालगायक सचिन परियारको निधन

१८ पुष २०८१ । बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जान...
पुष्पाः२ द रूलका अभिनेता अल्लु अर्जुन पक्राउ

हैदाराबाद, २८ मंसिर २०८१ । पुष्पाः२ द रूलका अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन । भारतीय सञ्चारमाध्यमका अनुसार हैदरावादको सन्ध्या थिएटर मामिलामा ‘पुष्पा २’ अभिनेता अल्लु अर्जुनविर...
मोटरसाइकल दुर्घटनामा कलाकार महराको निधन े

काठमाडौँ, २६ मंसिर २०८१ । कैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन भएको छ । कमेडी च्याम्पियन सिजन २ मा सहभागी भई चर्चामा आएका महराको दुर्घटनामा परी मृ...
झापाको सताक्षीधाममा सवा करोड रुद्राक्ष दानाजडित ५१ फिट शिवलिङ्ग निर्माण

झापा, १३ मंसिर २०८१ । झापाको सताक्षीधाममा धार्मिक पर्यटक लोभ्याउन नेपालमै पहिलो पटक सवा करोड रुद्राक्ष दानाजडित ५१ फिट शिवलिङ्ग निर्माण भएको छ। यो शिवलिङ्गलाई स्थानीय धार्मिक व्...
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी

काठमाडौँ, ११ मंसिर २०८१ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी परेको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले फिल्म विरुद्ध नेपाल प्रतिलिपि अधिक...
‘मिस हेरिटेज पेटिट युनिभर्स २०२४’ को शीर्ष उपाधि नेपालकी मनिषा राजवंशीलाई

बैंकक, ११ मंसिर २०८१ । 'मिस हेरिटेज पेटिट युनिभर्स २०२४'को शीर्ष उपाधि नेपालकी मनिषा राजवंशीले जितेकी छन्। हालै थाइल्याण्डको बैंककमा आयोजित नोभेम्बर ९ देखि १६ सम्म चलेको अन्तर्राष्...