Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026
परपुरुषसँग लागेकी आफ्नी पत्नीको गतिविधि सार्वजनिक गर्ने पुरुषलाई जेल सजाय

परपुरुषसँग लागेकी आफ्नी पत्नीको गतिविधि सार्वजनिक गर्ने पुरुषलाई जेल सजाय

ताइवान, १० भदौ २०८१ । कसैले आफ्नो पत्नीको अनैतिक सम्बन्धको पर्दाफास गर्‍यो भने अदालतले के भन्ला ? पक्कै पनि सम्बन्ध विच्छेदका लागि अनुमति दिन्छ होला । तर, ताइवानमा परपुरुषसँग ला...
म्यासेजिङ एप टेलिग्रामका प्रमुख पावेल दुरोभ पक्राउ

म्यासेजिङ एप टेलिग्रामका प्रमुख पावेल दुरोभ पक्राउ

काठमाडौं, ९ भदौ २०८१ । म्यासेजिङ एप टेलिग्रामका प्रमुख पावेल दुरोभलाई फ्रान्स प्रहरीले गिरफ्तार गरेको छ। रुस, युक्रेनलगायतका देशमा चर्चित टेलिग्राम म्यासेजिङ एपका प्रमुख दुरोभ ट...
डब्लुएचओद्वारा भाइरसको नयाँ अधिक सङ्क्रामक भेरियन्ट एमपक्स नियन्त्रण योजनाको घोषणा

डब्लुएचओद्वारा भाइरसको नयाँ अधिक सङ्क्रामक भेरियन्ट एमपक्स नियन्त्रण योजनाको घोषणा

  जेनेभा, ८ भदौ २०८१ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले शुक्रबार एमपक्स भाइरसको नयाँ अधिक सङ्क्रामक ९क्लेड१बी० भेरियन्ट नियन्त्रणका लागि आगामी ६ महिनामा कम्तिमा १३ करोड...
भारतको उत्तराखण्डमा चार नेपालीको मृत्यु

भारतको उत्तराखण्डमा चार नेपालीको मृत्यु

काठमाडौं, ७ भदौ २०८१ । भारतको उत्तराखण्डमा चार नेपालीको मृत्यु भएको छ। रुद्रप्रयागको फाटा क्षेत्रमा पहिरो जाँदा चार जना नेपालीको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गर्दै हिन्दुस्तान ...
दक्षिण कोरियाको एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

दक्षिण कोरियाको एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

सियोल, ७ भदौ २०८१ । दक्षिण कोरियाको एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिण–पश्चिममा रहेको बुकियोनमा रहेको...
पाकिस्तानको पञ्जाब प्रान्तमा गस्तीमा रहेका प्रहरीमाथि आक्रमण हुँदा १२ जवानको मृत्यु

पाकिस्तानको पञ्जाब प्रान्तमा गस्तीमा रहेका प्रहरीमाथि आक्रमण हुँदा १२ जवानको मृत्यु

एजेन्सी, ७ भदौ २०८१ । पाकिस्तानको पञ्जाब प्रान्तमा गस्तीमा रहेका प्रहरीमाथि आक्रमण हुँदा १२ जवानको मृत्यु भएको छ। पाँच जवान घाइते भएका छन्। रहीम यार खान जिल्लामा डाकु समूहले रके...
बोत्स्वानामा विश्वकै दोस्रो ठूलो हिरा फेला

बोत्स्वानामा विश्वकै दोस्रो ठूलो हिरा फेला

काठ्माडौं, ७ भदौ २०८१ । बोत्स्वानामा विश्वकै दोस्रो ठूलो हिरा फेला परेको छ। बिबिसीका अनुसार क्यानेडियन फर्म लुकारा डायमन्ड कर्पोरेसनको स्वामित्वमा रहेको बोत्स्वानास्थित खानीमा २,४९...
जापानको एक विमानस्थलको स्टोरमा राखिएको एक जोडा कैंची हराउँदा ३६ उडान रद्द

जापानको एक विमानस्थलको स्टोरमा राखिएको एक जोडा कैंची हराउँदा ३६ उडान रद्द

काठमाडौं ५ भदौ २०८१ । जापानको एक विमानस्थलको स्टोरमा राखिएको एक जोडा कैंची हराउँदा ३६ उडान रद्द भएको छ । २०१ वटा उडान पूर्वनिर्धारित समयभन्दा ढिलो भएका छन् । बीबीसीका अनुसार गत ...
भारतीय सिक्किम राज्यमा नेपाली भाषालाई सरकारी विज्ञापन तथा राजपत्रहरुमा अनिवार्य गरिने

भारतीय सिक्किम राज्यमा नेपाली भाषालाई सरकारी विज्ञापन तथा राजपत्रहरुमा अनिवार्य गरिने

एजेन्सी, ५ भदौ २०८१ । भारतीय सिक्किम राज्यमा नेपाली भाषालाई सरकारी विज्ञापन तथा राजपत्रहरुमा अनिवार्य गरिने भएको छ। राज्य सरकारको गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै भारतको स...
भारतमा अन्न वितरण गर्ने एटिएम मेसिन प्रयोगमा

भारतमा अन्न वितरण गर्ने एटिएम मेसिन प्रयोगमा

काठमाडौं, ५ भदौ २०८१ । एटिएमलाई आम रुपमा नगद निकाल्न मिल्ने मेसिनको रुपमा जानिन्छ । यद्यपि समयसँगै यसको प्रयोग बदलिँदै गएको छ । नेपालकै विभिन्न ठाउँमा एटिएम मेसिनबाट पानी, सेनेटरी ...