Online Bichar
बुधबार, जेठ ०१, २०८२ | Wednesday, May 14, 2025

सियोल, ७ भदौ २०८१ । दक्षिण कोरियाको एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिण–पश्चिममा रहेको बुकियोनमा रहेको नौतले होटलमा साँझ ७ः३९ बजे आगलागी भएको हो ।

आठौं तल्लाको एउटा कोठाबाट सुरु भएको आगलागी होटलभरि चाहिँ फैलिएन । तर पूरै भवन कालो धुवाँले भरिएर मानिसले ज्यान गुमाएका थिए । सिन्ह्वा

 

तपाईको प्रतिक्रिया