Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026
अमेरिकाको टेक्सस राज्यमा आएको बाढीमा परी ७८ जनाको मृत्यु

अमेरिकाको टेक्सस राज्यमा आएको बाढीमा परी ७८ जनाको मृत्यु

काठमाडौं, २३ असार २०८२ । अमेरिकाको टेक्सस राज्यमा आएको आकस्मिक बाढीमा परी हालसम्म ७८ जनाको मृत्यु भएको छ । ४१ जना बेपत्ता छन् । सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको छ । त्यहाँ ...
एलन मस्कले नयाँ राजनीतिक दल खोलेको घोषणा

एलन मस्कले नयाँ राजनीतिक दल खोलेको घोषणा

अमेरिका, २२ असार २०८२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध बिग्रिएको केही हप्तापछि अर्बपति एलन मस्कले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म ...
अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या २७ पुग्यो

अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या २७ पुग्यो

काठमाडौं, २१ असार २०८२ । अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रबार बिहानदेखि आएको विनासकारी बाढीमा २७ जनाको मृत्यु भएको र यो संख्या बढ्न सक्ने सीए...
पाकिस्तानको कराँचीमा एउटा भवन भत्कँदा मृत्यु हुनेको संख्या १२ पुग्यो

पाकिस्तानको कराँचीमा एउटा भवन भत्कँदा मृत्यु हुनेको संख्या १२ पुग्यो

कराँची, २१ असार २०८२ । पाकिस्तानको कराँचीमा एउटा भवन भत्कँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । शनिबार अपराह्न भग्नावशेषमा थप तीनजनाको शव फेला परेको उद्धार अधिकारीले पुष्टि गरेका छ...
आमा छोराले धावनमार्गको जग्गा नै बेचिदिएको घट्ना सार्वजनिक

आमा छोराले धावनमार्गको जग्गा नै बेचिदिएको घट्ना सार्वजनिक

काठ्माडौं, १९ असार २०८२ । भारतको पञ्जाबमा आमा छोराले धावनमार्गको जग्गा नै बेचिदिएको पाइएको छ । कुनै हलिउड र बलिउड चलचित्रको कथाजस्तो लाग्ने यो घटना भारत–पाकिस्तान सीमा नजिक पर्ने ...
शेफाली जरीवाला’को मृत्युको कारण ‘बुढ्यौली प्रतिरोधी सुई’

शेफाली जरीवाला’को मृत्युको कारण ‘बुढ्यौली प्रतिरोधी सुई’

मुम्बई, १८ असार २०८२ । शनिवार बिहानीपख आफ्नो घरमा बेहोस भएकी बलिउड अभिनेत्री तथा मोडेल शेफाली जरीवालाको मृत्युको कारण बारेमा प्रारम्भिक फोरेन्सिक रिपोर्ट आएको छ । प्रहरीले आइतबार स...
थाइल्याण्डकी प्रधानमन्त्री पाटोङटार्न सिनावात्रा निलम्बित

थाइल्याण्डकी प्रधानमन्त्री पाटोङटार्न सिनावात्रा निलम्बित

एजेन्सी, १७ असार २०८२ । थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावा...
नयाँ पार्टी खोलेर चुनौती दिने डोनाल्ड ट्रम्पलाई एलन मस्कको चेतावनी

नयाँ पार्टी खोलेर चुनौती दिने डोनाल्ड ट्रम्पलाई एलन मस्कको चेतावनी

काठ्माडौं, १७ असार २०८२ । अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेताव...
हैदराबादको एक कारखानामा विस्फोट, ६ जनाको मृत्यु

हैदराबादको एक कारखानामा विस्फोट, ६ जनाको मृत्यु

काठमाडौं, १६ असार २०८२ । हैदराबादको पसामिलाराम औद्योगिक क्षेत्रमा रहेको एक कारखानामा विस्फोट भएपछि ठुलो आगलागी भएको छ। सिगाची केमिकल्स कारखानामा भएको विस्फोटमा ६ जनाको मृत्यु भए...
इरानको इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु

इरानको इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु

काठमाडौं, १६ असार २०८२ । इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इ...