सोमबार, साउन १३, २०८२
१२ साउन २०८२ । प्यालेस्टाइनमा इजरायलले सैनिक आक्रमण जारी राख्दा राजधानी गाजा अत्यन्तै संकटमा परेको छ । त्यहाँ अहिले भोकमरी चलेको छ । खानेकुराको चरम अभाव छ । जसबारे विभिन्न सञ्चारमा...
सोमबार, साउन १३, २०८२
काठमाडौं, १२ साउन २०८२ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजामा कुपोषण ुखतरनाक स्तरुमा पुगेको बताएको छ । गाजामा हवाई मार्गबाट सहायता सामग्री खसाल्न सुरु भएपछि डब्ल्यूएचओको चे...
शनिबार, साउन ११, २०८२
एजेन्सी, १० साउन २०८२ । भारतको बिहारको गया जिल्लामा एउटा अत्यन्तै लज्जास्पद घटना बाहिर आएको छ। यहाँ होमगार्ड भर्ती दौडका क्रममा एक महिला बेहोस भइन्। त्यसपछि हतारमा अस्पताल पठाउन एम...
शुक्रबार, साउन १०, २०८२
एजेन्सी, ९ साउन २०८२ । भारतको राजस्थानमा विद्यालयको भवन भत्किदा तीन बालबालिकाको मृत्यु भएको छ। राजस्थानको झालावाड जिल्लाको मनोहर प्रहरी चौकी नजिकै एक सरकारी विद्यालयको छत भत्किँदा...
शुक्रबार, साउन १०, २०८२
काठमाडौं, ९ साउन २०८२ । इरानको जेलमा थुनामा रहेका पाँच जना नेपाली नागरिक रिहा भएर स्वदेश फर्किएका छन्। गैरकानुनी रूपमा इरान गएका उनीहरू पक्राउ परेपछि इरानको अदालतले थुनामुक्त गर्ने...
बिहिबार, साउन ०९, २०८२
बैङ्कक, ८ साउन २०८२ । थाइल्यान्डले बिहीबार कम्बोडियासँगको आफ्नो सबै सीमाहरू बन्द गर्ने घोषणा गरेको छ । कम्बोडियाली सेनाको रकेटले दुई देशको सीमा क्षेत्रमा प्रहार गरेको ‘नागरिक लक्षि...
बिहिबार, साउन ०९, २०८२
ब्लागोभेश्चेन्स्क (रुस) ८ साउन २०८२ । रुसको सुदूर पूर्वी अमुर क्षेत्रमा बिहीबार दुर्घटना भएको अङ्गारा एयरलाइन्सको एन्टोनोभ–२४ (सोभियत–इरा एन–२४) यात्रुबाहक विमान अवतरणको क्रममा नै ...
बुधबार, साउन ०८, २०८२
काठमाडौँ, ७ साउन २०८२ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अस्पतालमा विगत २४ घण्टामा भोकमरीका कारण १० जनाको मृत्यु भएको जनाएको छ।
मन्त्रालयले विज्ञप्तिमा जारी गर्दै यससँग...
मंगलबार, साउन ०७, २०८२
एजेन्सी, ६ साउन २०८२ । न्यूयोर्कको एक मेडिकल सेन्टरमा ६१ वर्षीय एक पुरुषको एमआरआई मेसिनले तान्दा मृत्यु भएको छ। चुम्बकीय बलका कारण मेसिनले तान्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ...
मंगलबार, साउन ०७, २०८२
साउदी अरब, ६ साउन २०८२ । वैदेशिक रोजगारीको क्रममा साउदी अरबियाको जुबेल सहर पुगेका ९४ जना नेपाली कामदार अलपत्र परेका छन्। नेपालमा रहेको सेन्टल क्यापिटल सर्भिस मेनपावर नामक मेनपावरबा...