सोमबार, चैत्र १०, २०८१
मनिला, ११ चैत २०८१ । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्युुएचओ०ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग ९टीबी० अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह्वान गरेको छ ।
...
शनिबार, चैत्र ०८, २०८१
जेबि खड्का
गौरादह, ९ चैत २०८१ । गौरादह नगरपालिका वडा नं.८ मा संचालन गरिएको आँखा शिविरमा १०० जना मोतिया बिन्दुका बिरामी भेटिएका छन। शिविरमा भेटिएका मोतिया बिन्दुका बिरामीलाई अपरेसन...
शुक्रबार, चैत्र ०७, २०८१
विराटनगर, ८ चैत २०८१ । कडा रोग लागेका दुई हजार ५ सय बढी विरामीलाई कोशी प्रदेश सरकारले आर्थिक सहायता प्रदान गर्ने भएको छ ।
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले कडा रोग लागेका २ हज...
सोमबार, चैत्र ०३, २०८१
काठमाडौं, ४ चैत २०८१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनामा १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। १४ वटा अस्पतालमा चैत महिनाभित्र १८ व...
सोमबार, चैत्र ०३, २०८१
काठमाडौँ, ४ चैत २०८१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ।
अघिल्लो महिना अनिवार्य अवकाशमा गएका मन्त्रालयका अतिरि...
सोमबार, फाल्गुण २६, २०८१
काठमाडौं, २६ फागुन २०८१ । नेपालको चिकित्सा शिक्षा क्षेत्रमा पहिलो पटक स्वदेशमै डीएम (डाक्टरेट अफ मेडिसिन) हेमाटोलोजिस्ट उत्पादन भएको छ । डा. विक्रम कार्कीले चिकित्सा विज्ञान राष्ट्...
सोमबार, फाल्गुण २६, २०८१
काठमाडौं, २६ फागुन २०८१ । औषधि व्यवस्था विभागले ६ समूहका एन्टिबायोटिक औषधि खुद्रा फार्मेसीबाट बेच्न प्रतिबन्ध लगाएको छ । विभागले रिजर्भ वर्गमा राखेका औषधि खुला बिक्रीमा रोक लगाएको ...
सोमबार, फाल्गुण १९, २०८१
काठमाडौं, १९ फागुन २०८१ । जब हामी मोटोपना बढाउने कारणहरूको बारेमा कुरा गर्छौं, तब जंक फुड र सुस्त जीवनशैलीको धेरै आलोचना हुन्छ। तर मोटोपना बढाउनमा हाम्रो दिनप्रतिदिन प्रयोग हुने खा...
बिहिबार, फाल्गुण १५, २०८१
काठमाडौँ, १५ फागुन २०८१ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेसन थाल्ने भएको छ ।
एक साताभित्रै दुई सिफ्टमा अपरेसन गर्ने गरी व्यवस्थापन गरिए...
आइतबार, फाल्गुण ११, २०८१
काठमाडौँ, ११ फागुन २०८१ । नेपाल नर्सिङ परिषद्ले नर्सिङ तर्फको प्रवीणता प्रमाणपत्र तह नर्सिङ र बीएस्सी नर्सको नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
नतिजा nnc.org.np मा लगइन ...