Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024
तीन जना भारतीय नागरिकमा कोभिड–१९ संक्रमणको पुष्टि भएसँगै वीरगञ्जमा उच्च सतर्कता अपनाइंदै

तीन जना भारतीय नागरिकमा कोभिड–१९ संक्रमणको पुष्टि भएसँगै वीरगञ्जमा उच्च सतर्कता अपनाइंदै

वीरगञ्ज , १ वैशाख । वीरगञ्जको छपकैयास्थित मक्की जामे मस्जिदमा बस्दै आएका तीन जना भारतीय नागरिकमा कोभिड–१९ संक्रमणको पुष्टि भएसँगै वीरगञ्जमा उच्च सतर्कता अपनाइएको छ । कोभिड–१९ सं...
लकडाउन उल्लंघनका विषयमा प्रहरीसँगको बादविवादका क्रममा बेहोस भएर महिलाको मृत्यु

लकडाउन उल्लंघनका विषयमा प्रहरीसँगको बादविवादका क्रममा बेहोस भएर महिलाको मृत्यु

सप्तरी, १ वैशाख । लकडाउन उल्लंघनका विषयमा प्रहरीसँगको बादविवादका क्रममा बेहोस भएर एक जना बृद्वाको मृत्यु भएको छ । सप्तरीको खड्ग नगरपालिका-६ बीरपुरमा लकडाउन उल्घंघन गरेर सर्वसाधा...
अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने

अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने

काठमाडौं, १ वैशाख । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ । गृह मन्त्रालयले स...
कविता : नेताजी र राहत

कविता : नेताजी र राहत

श्याम न्यौपाने आजभोलि नेताजी गाऊँमा आइदिए हुन्थ्यो लाग्छ नेताजी सँगै राहतको पोको ल्याइदिए हुन्थ्यो लाग्छ नेताजी सँग मोबाइल फोन आइदिए हुन्थ्यो लाग्छ एउटा फोटो फेसबुकमा हाल्दि...
पूर्वी तराईका जिल्लामा आजदेखि सुरु हुने सिरुवा पर्व मनाइएन

पूर्वी तराईका जिल्लामा आजदेखि सुरु हुने सिरुवा पर्व मनाइएन

झापा, १ वैशाख । कोरोना भाइरस (कोभिड-१९)को जोखिमका कारण पूर्वी तराईका जिल्लामा सोमबारदेखि सुरु हुने सिरुवा पर्व यस वर्ष सामूहिक रुपमा नमनाउन राजवंशी विकास प्रतिष्ठानले आग्रह गरेको छ...
कैलाली लम्कीकी ६५ वर्षीया एक महिलामा कोरोना पोजेटिभ

कैलाली लम्कीकी ६५ वर्षीया एक महिलामा कोरोना पोजेटिभ

टीकापुर, १ वैशाख । कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापु...
कोरोना रोकथामका लागि प्रदेश १ सरकारले स्थानीय तहलाई ९ करोड ५० लाख बजेट प्रदान गर्ने

कोरोना रोकथामका लागि प्रदेश १ सरकारले स्थानीय तहलाई ९ करोड ५० लाख बजेट प्रदान गर्ने

विराटनगर, १ वैशाख । प्रदेश १ सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन, रोकथाम, नियन्त्रण, उपचार र राहत वितरणका लागि स्थानीय तहलाई ९ करोड ५० लाख बजेट प्रदान गर्ने घोषणा गर...
खाद्यान्‍न र ग्यास विक्रेताले सामान र मूल्यसूची  देखिने गरी स्वघोषणा नगर्ने पसललाई सिलबन्दी गर्ने

खाद्यान्‍न र ग्यास विक्रेताले सामान र मूल्यसूची देखिने गरी स्वघोषणा नगर्ने पसललाई सिलबन्दी गर्ने

काठमाडौं, १ वैशाख । खाद्यान्न, एलपी ग्यासलगायत दैनिक उपभोग्य र अत्यावश्यक बस्तु विक्रीवितरण गर्नेले आफूसग भएको सामान र मूल्यसूची देखिने गरी स्वघोषणा नगर्नेलाई सरकारले पसलमा सिलबन्द...
भोलि बिहान ८ बजे राष्ट्र गान गाउन र ताली बजाउन आह्वान

भोलि बिहान ८ बजे राष्ट्र गान गाउन र ताली बजाउन आह्वान

काठमाडौं, ३० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान ८ बजे राष्ट्र गान गाउन र ताली बजाउन आह्वान गरेका छन्। ओलीले विश्वव्यापी महामारीको रुपमा फैलिएका कोरोना भाइरसको संक्रम...
कोसी अस्पताल कोरोना उपचार केन्द्रलाई आईसीयू शय्या सहयोग

कोसी अस्पताल कोरोना उपचार केन्द्रलाई आईसीयू शय्या सहयोग

विराटनगर, ३० चैत्र । प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई राउण्ड टेबलले आईसीयू शय्या सहयोग दिएको छ । विराटनगर राउण्ड टेबल नम्बर ५ र काठमाडौं...