Online Bichar
आइतबार, आश्विन २५, २०८३ | Sunday, October 11, 2026
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेनसहित १३१ देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेनसहित १३१ देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने

काठमाडौं, २६ भदौ २०८३ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० सहित १३१ देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने भएका छन् । परराष्ट्र मन्त्रालयमा ...
अरुको बैंक खाता भाडामा लिएर ठगी गर्ने गिरोहका तीन महिला पक्राउ

अरुको बैंक खाता भाडामा लिएर ठगी गर्ने गिरोहका तीन महिला पक्राउ

बिर्तामोड, २५ भदौ २०८३ । अरुको बैंक खाता भाडामा लिएर ठगी धन्दा गर्ने गिरोहका तीनजना महिला बिर्तामोडमा पक्राउ परेका छन् । खाता खोल्ने रकम दिएर अरुलाई बैंक खाता खोल्न लगाउने र खाता ख...
अनलाइन सट्टेबाजी आरोपमा पक्राउ परेका तीन जनामाथि म्याद थप गरी अनुसन्धान सुरु

अनलाइन सट्टेबाजी आरोपमा पक्राउ परेका तीन जनामाथि म्याद थप गरी अनुसन्धान सुरु

झापा, २५ भदौ २०८३ । अनलाइन सट्टेवाजीको आरोपमा पक्राउ परेका बिर्तामोडका तीन युवामाथि अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ । विर्तामोड नगरपालिका वडा नं.४ स्थित वृक्ष क्या...
झापामा ट्युवेलमा भाँडा माझिरहेकी महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ

झापामा ट्युवेलमा भाँडा माझिरहेकी महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ

झापा, २५ भदौ २०८३ । झापा गाउँपालिकामा ट्युवेलमा भाँडा माझिरहेको अवस्थामा एकजना महिलालाई जवरजस्ती करणी भएको खुलेको छ । भदौ २० गते राति ९ बजे झापा गाँउपालिका वडा नं. ७ मदरगाछ टोल बस...
देवीघाटमा सेनाले बनायो ५७.९ मिटर लामो एक्रो ब्रिज

देवीघाटमा सेनाले बनायो ५७.९ मिटर लामो एक्रो ब्रिज

काठमाडौं, २५ भदौ २०८३ । नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज तयार पारेको छ । भोटेकोसी बाढीले गत भदौ १० मा पक्की पुल बगाएपछि नदी वारपार ...
भोटेकोसी–त्रिशूली बाढीले १२ जलविद्युत् आयोजना प्रभावित, ९१६ सम्पर्कविहीन

भोटेकोसी–त्रिशूली बाढीले १२ जलविद्युत् आयोजना प्रभावित, ९१६ सम्पर्कविहीन

काठमाडौं, २५ भदौ २०८३ । भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट ६६९ मेगावाट क्षमताका १२ जलविद्युत् आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इप्पान) क...
उद्योगमन्त्रीमा दीपककुमार साह नियुक्त, लिए शपथ

उद्योगमन्त्रीमा दीपककुमार साह नियुक्त, लिए शपथ

काठमाडौं, २५ भदौ २०८३ । सुनसरी–४ बाट निर्वाचित रास्वपा सांसद इन्जिनियर दीपककुमार साहले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् । गौरीकुमारी यादवले मन...
प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने

प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने

काठमाडौं, २५ भदौ २०८३ । प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने भएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी असोज ६ गते अमेरिकाको न्युयोर्क जान लागेका हुन्। ...
मन्त्रिपरिषद् बैठकका ६ निर्णय: यूएन महासभामा प्रधानमन्त्री जानेदेखि सचिव बढुवासम्म

मन्त्रिपरिषद् बैठकका ६ निर्णय: यूएन महासभामा प्रधानमन्त्री जानेदेखि सचिव बढुवासम्म

काठमाडौं, २५ भदौ २०८३ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। बैठकले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको नेपाली...
सेयर बजारमा आज दोहोरो अंकको गिरावट

सेयर बजारमा आज दोहोरो अंकको गिरावट

काठमाडौं, २५ भदौ २०८३ । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा पुगेको हो। नेप्से परिसूचक घट्दा कारोबार रकममा पनि बुधबारको ...