Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026
वैदेशिक रोजगारीबाट फर्केकालाई १० लाखसम्म ऋण

वैदेशिक रोजगारीबाट फर्केकालाई १० लाखसम्म ऋण

पत्रपत्रिकाबाट काठमाडौं, २१ कात्तिक । वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने गरी सरकारले कार्यक्रम अघि बढएको छ । विदे...
निर्माणाधीन पन्ध्र सय पुल अलपत्र

निर्माणाधीन पन्ध्र सय पुल अलपत्र

पत्रपत्रिकाबाट काठमाडौं, २१ कात्तिक । आवश्यक ठाउँमा पुल निर्माण हुन नसक्दा डुङ्गा दुर्घटना र नदी तर्ने क्रममा वर्सेनि दर्जनौँ मानिसको मृत्यु हुँदा पनि मुलुकमा पुल निर्माण कार्यल...
बालुवाटारबाटै सरकार सञ्चालन

बालुवाटारबाटै सरकार सञ्चालन

पत्रपत्रिकाबाट काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली तीन सातादेखि सिंहदरबार उपस्थित छैनन् । ११ कात्तिकमा छोटो समय बसेको मन्त्रीपरिषद बसेपछि त्यसयता बैठक समेत बसेको...
सरकारको योजना असफल:बेलायतका प्रधानमन्त्री कहिल्यै नेपाल आएनन्

सरकारको योजना असफल:बेलायतका प्रधानमन्त्री कहिल्यै नेपाल आएनन्

पत्रपत्रिकाबाट काठमाडौं, २१ कात्तिक । चालू अंग्रेजी बर्षलाई उच्चस्तरीय भ्रमण बर्ष बनाउने सरकारको योजना असफल भएको समाचार आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ । सन् २०१८...
अघोषित नेकपा बिगठनले जनप्रतिनिधिमा तिब्र विचलन

अघोषित नेकपा बिगठनले जनप्रतिनिधिमा तिब्र विचलन

डण्डिराज घिमिरे(झापा),२१ कात्तिक । कम्युनिष्ट पार्टी लामो समय पार्टी कमिटि–प्रणाली र संगठन बिहिन हुनु भनेको बिगठन हुन सरह हो । पार्टी कमिटि बिहिन अवस्थामा कम्युनिष्ट पार्टीबाट निर्...
चाडपर्वहरु राष्ट्रिय एकताका आधार हुन् – मन्त्री कार्की

चाडपर्वहरु राष्ट्रिय एकताका आधार हुन् – मन्त्री कार्की

 झापा(गौरादह) २० कात्तिक, प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुुन मन्त्री हिक्मत बहादुर कार्कीले कला संस्कृति र चाडपर्वहरु राष्ट्रिय एकताको आधार भएको बताएका छन् । भौगोलिक बना...
त्रिपालबाट सुरक्षा दिइरहेका सिन्धुपाल्चोकका प्रहरी अब सुविधायुक्त भवनमा

त्रिपालबाट सुरक्षा दिइरहेका सिन्धुपाल्चोकका प्रहरी अब सुविधायुक्त भवनमा

सिन्धुपाल्चोक, २० कात्तिक । भूकम्पमा जिल्लाका सम्पूर्ण प्रहरी कार्यालयहरु ध्वस्त भएपछि पालमा बसेर जनताको शान्ति सुरक्षाका लागि खटिदै आएका सिन्धुपाल्चोकका प्रहरीहरु यतिबेला भने सुवि...
दैनिक ३ अर्ब ८८ करोडको व्यापार घाटा, तीन महिनामै साढे तीन खर्ब पुग्यो

दैनिक ३ अर्ब ८८ करोडको व्यापार घाटा, तीन महिनामै साढे तीन खर्ब पुग्यो

काठमाडौं, २० कात्तिक । वैदेशिक मुलुकसँगको व्यापार घाटा चुलिने क्रमले यो तीन महिनामा पनि निरन्तरता पाएको छ । चालू आर्थिक बर्षको ९२०७५र०७६० तीन महिनामा देशले ३ खर्ब ४९ अर्ब ८४ करो...
पोखराले जित्यो पीपीएल उपाधि चितवनलाई हराउँदै

पोखराले जित्यो पीपीएल उपाधि चितवनलाई हराउँदै

  २० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग ९पीपीएल० क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । पोखरा रंगशालामा भएको फाइनलमा ...
झलमायाको हत्या भएको भन्दै गाउँपालिका अध्यक्षसहित २९३ जनाले दिए उजुरी

झलमायाको हत्या भएको भन्दै गाउँपालिका अध्यक्षसहित २९३ जनाले दिए उजुरी

रामेछाप, २० कात्तिक । रामेछापको लिखु तामाकोसी गाउँपालिकमा सोमबार आत्माहत्या गरिएकी भनिएकी झलमाया श्रेष्ठको हत्याको आशंका गरिएको छ ।उनले आत्माहत्या गरेको नभइ हत्या गरिएको भन्दै गाउँ...