Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026
मेलम्ची ठेक्का रद्द प्रकरणः खानेपानी सचिव मुख्य जिम्मेवार

मेलम्ची ठेक्का रद्द प्रकरणः खानेपानी सचिव मुख्य जिम्मेवार

काठमाडौं, ६ पुस । निर्माणको अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द हुने अवस्थामा पुग्नुमा खानेपानी सचिव र मेलम्ची विकास समिति बोर्डका कार्यकारी निर्देशक मुख्य जि...
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

काठमाडौँ, ६ पुस । सर्वोच्च अदालतको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । सहसचिवस्तरका एक...
कृषिमा चीनको सहयोग

कृषिमा चीनको सहयोग

काठमाडौं, ६ पुस । चीन सरकारको सहयोगमा नेपालको उत्तरी क्षेत्रमा परियोजन सञ्चालन हुने भएको छ । चीनले नेपाल उत्तरी पहाडी क्षेत्र कृषि प्रविधि समन्वय परियोजना सञ्चालनमा ल्याउन लागेक...
एसइई प्रदेश सरकारले सञ्चालन गर्ने

एसइई प्रदेश सरकारले सञ्चालन गर्ने

काठमाडौं, ५ पुस । यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा ९एसइई० कक्षा–१० को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ। मुलुक संघीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चा...
युएईमा रक्सी खाँदा १ सय ५५ जेलमा, २ सय ७ जना जेल जीवन बिताउँदै

युएईमा रक्सी खाँदा १ सय ५५ जेलमा, २ सय ७ जना जेल जीवन बिताउँदै

युएई, ५ पुस । युएईका जेलमा २ सय ७ जना नेपाली जेल जीवन बिताइरहेका छन । नेपाली दूतावासले जेल भ्रमण गरी तयार पारेको प्रतिवेदनमा १ सय ९९ जना पुरुष र ८ जना महिला जेलमा रहेको उल्लेख छ । ...
सुनकोसीमा बेलिब्रिज सञ्चालन

सुनकोसीमा बेलिब्रिज सञ्चालन

फोक्सिन्टार, ५ पुस ।  उदयपुर र खोटाङको सीमास्थल सुनकोसीमा बुधवारदेखि बेलिब्रिज सञ्चालन आएको छ। २ जिल्लालाई जोड्न उदयपुरको रौतामाई गाउँपालिका ५ को फोक्सिन्टार र खोटाङको इन्द्रेणीपोख...
तस्करीको ३३ किलो सुनस् भारतले पत्र दियो सुन नदिने, पक्राउ परेका दुई जनालाई नेपाल झिकाउने तयारी

तस्करीको ३३ किलो सुनस् भारतले पत्र दियो सुन नदिने, पक्राउ परेका दुई जनालाई नेपाल झिकाउने तयारी

काठमाडौँ, ५ पुस । सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ को समूहले गत माघमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको ३३ किलो सुन भारतको कलकत्तामा त भेटियो, तर उक्त नेपाल...
बस खस्दा एक भारतीयको मृत्यु, चारको अवस्था गम्भीर

बस खस्दा एक भारतीयको मृत्यु, चारको अवस्था गम्भीर

कावासोती, ५ पुस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१४ मा बिहीबार बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। काँकडभिट...
चिसोले कठ्याङ्ग्रीएर सप्तरीमा एकजनाको मृत्यु, जनजीवन प्रभावित

चिसोले कठ्याङ्ग्रीएर सप्तरीमा एकजनाको मृत्यु, जनजीवन प्रभावित

सप्तरी, ५ पुस । अत्याधिक चिसोका कारण सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न। ५ पातोमा एकजनाको ज्यान गएको छ । चिसोले कठ्याङ्ग्रीएर स्थानीय बालेश्वर मण्डलको ज्यान गएको हो । सुतिरहेको अ...
विदेशबाट फर्किएर सीप परीक्षण गर्नुभयो ? सरकारले नै जागिर खोज्न सघाउँछ

विदेशबाट फर्किएर सीप परीक्षण गर्नुभयो ? सरकारले नै जागिर खोज्न सघाउँछ

काठमाडौं, पुस  । वैदेशिक रोजगारीमा गएर फर्किएका युवाले विदेशमा वर्षौं काम गर्दा पनि अनुभवको कुनै प्रमाण नपाउने भएपछि सरकारले त्यस्ता युवाको सीप परीक्षण र प्रमाणिकरण गर्न थालेको छ ।...