शनिबार, आषाढ २६, २०७८
काठमाडौं, २६ असार २०७८ । सरकारले मुलुकको अन्तर्राष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ । हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन म...
बिहिबार, आषाढ २४, २०७८
काठमाडौँ, २४ असार २०७८ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर(आइएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ ।
...
बिहिबार, आषाढ २४, २०७८
काठमाडौं, २४ असार २०७८ । नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सय तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छा...
मंगलबार, आषाढ २२, २०७८
झापा, २२ असार २०७८ । पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ । नेपाल आयाल निगमले मूल्य बढाएको दुई साता पनि नबित्दै मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो ।
गत असार १० गते ...
मंगलबार, आषाढ २२, २०७८
झगेन्द्र खड्का
गौरीगंज, २२ असार २०७८ । गौरीगंज गाउँपालिकाको नवौ गाउँसभामा प्रस्तावित नीति, वजेट तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।असार १० गते नवौ गाउँसभा शुभारम्भ भएको गाउँपा...
मंगलबार, आषाढ २२, २०७८
काठमाडौं, २२ असार २०७८ । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
छापावाल सुन ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । सोमबार ९१ हजार ५ सय थियो ।
सुनचाँ...
सोमबार, आषाढ २१, २०७८
डडेल्धुरा, २१ असार २०७८ । डडेल्धुरामा नाईट भिजन सुविधासहितको हेलीप्याड निर्माण कार्य सम्पन्न भएको छ ।
नगरपालिको आर्थिक सहयोग र नेपाली सेनाको सहकार्यमा परशुराम नगरपालिका वडा नम्व...
शनिबार, आषाढ १९, २०७८
काठमाडौँ, १९ असार २०७८। नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण शेयर ९आइपिओ० बिक्रीको अनुमति दिएको छ । बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ ...
बिहिबार, आषाढ १७, २०७८
काठमाडौं,१७ असार २०७८ । नेपाल राष्ट्र बैंकले अनधिकृतरुपमा आफ्नो फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेकोमा गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
केन्द्रीय बैंकले...
बुधबार, आषाढ १६, २०७८
काठमाडौँ, १६ असार २०७८। नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरि...