Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

काठमाडौं, २२ असार २०७८ । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

छापावाल सुन ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । सोमबार ९१ हजार ५ सय थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, चाँदी प्रतितोला १ हजार ३३० रूपैयाँ छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments