Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, २४ असार २०७८ । नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सय तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । चाँदी प्रतितोला १ हजार ३१० मा कारोबार भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया