बुधबार, चैत्र ०४, २०८२
काठमाडौं, ४ चैत २०८२ । डेडिकेटेड तथा ट्रंक लाइनको अतिरिक्त बक्यौता फेरि विवादित बनेको छ । किस्ताबन्दीमा तिर्न सहमत उद्योगहरूले भुक्तानी निरन्तर गर्न नचाहेपछि समस्या सिर्जना भएको हो...
मंगलबार, चैत्र ०३, २०८२
काठ्माडौं, ३ चैत २०८२ । साताको तेस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको हो। अघिल्लो दिन...
मंगलबार, चैत्र ०३, २०८२
काठ्माडौं, ३ चैत २०८२ । हावाहुरीले झापाको व्यवसायिक केरा खेतीमा ठूलो क्षति पुर्याएको छ । झापा गाउँपालिकामा केरा खेती गर्दै आएका किसान चन्द्र बहादुर बस्नेतले हावाहुरीबाट ठूलो क्षति...
सोमबार, चैत्र ०२, २०८२
काठमाडौं, २ चैत २०८२ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को बिन्दुमा कायम भएको...
सोमबार, चैत्र ०२, २०८२
काठ्माडौं, २ चैत २०८२ । नेपाल राष्ट्र बैंकले श्री सुविधा मनी चेन्जर प्रालिको इजाजतपत्र रद्द गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ स्थित उक्त मनी चेन्जरले तोकिएको समयमा नवीकरण नगरेका...
आइतबार, चैत्र ०१, २०८२
काठ्माडौं, १ चैत २०८२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको म...
आइतबार, चैत्र ०१, २०८२
काठमाडौं, १ चैत २०८२ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेको छ। नेप्से परिसूचक सामान...
शनिबार, फाल्गुण ३०, २०८२
इलाम, ३० फागुन २०८२ । इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको छ । ‘फस्ट फ्लस’ भनेर चिनिने यो टिपाइलाई उच्च गुणस्तरको चिया उत्पादनका लागि महत्वपूर्ण मानिन्छ ।
फागुनको ...
शनिबार, फाल्गुण ३०, २०८२
काठमाडौं, ३० फागुन २०८२ । काठमाडौं महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको ...
बिहिबार, फाल्गुण २८, २०८२
काठ्माडौं, २८ फागुन २०८२ । तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन गर्ने अन्तर्राष्ट्रिय स...