Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

काठमाडौं, १० असार २०८३ । प्रतिनिधिसभाको बैठक शुक्रबार (असार १२) का लागि सारिएको छ । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै विशेष कारणले बैठक बस्ने दिन र समय परिवर्तन गरिएको जनाएको छ ।

यसअघि बिहीबार (असार ११) बस्ने गरी बैठक निर्धारण गरिएको थियो । प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको हो ।

 

तपाईको प्रतिक्रिया