बुधबार, चैत्र १८, २०८२
काठ्माडौं, १८ चैत २०८२ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ७४ दशमलव ७३ अंकले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ६२ प्रतिशतको गिरावट हो ।
बुधबा...
मंगलबार, चैत्र १७, २०८२
काठमाडौं, १७ चैत २०८२ । हवाई इन्धनको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल आयल निगमले मंगलबार गरेको समायोजनमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फको उडानमा झन्डै दोब्बर बढ्नेगरी मूल्...
मंगलबार, चैत्र १७, २०८२
काठमाडौं, १७ चैत २०८२ । दुई दिनसम्म घटेको सेयर बजार आज भने दोहोरो अंकले बढेको छ। आज १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा अडिएको छ।
यसदिन ३३९ वटा स्क्रिप्सको २ करोड ७९ लाख ४२ हजार ७...
मंगलबार, चैत्र १७, २०८२
काठमाडौं, १७ चैत २०८२ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नयाँ स्वास्थ्य संस्थालाई सूचीकरण खुला गरेको छ । मन्त्राल...
सोमबार, चैत्र १६, २०८२
काठमाडौं, १६ चैत २०८२ । सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आज ४७.७१ अंकले घटेर २८३१.३९ विन्दुमा अडिएको छ।
यसदिन ३४१ वटा स्क्रिप्सको ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता ...
आइतबार, चैत्र १५, २०८२
काठमाडौ, १५ चैत २०८२ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठन पछि सेयर बजारमा उछाल आउने विश्वासमा रहेका लगानीकर्ताहरू निराश बनेका छन्। लगानीकर्ताहरू हतोत्साहित हुँदा सेयर बजार...
शुक्रबार, चैत्र १३, २०८२
काठमाडौं, १३ चैत २०८२ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार सुन तोलामा ४६ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार, आजका लागि प...
बिहिबार, चैत्र १२, २०८२
काठ्माडौं, १२ चैत २०८२ । दिनभर उचारचढावमा रहेको सेयर बजार अन्तिम समयमा दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन...
बिहिबार, चैत्र १२, २०८२
काठमाडौं, १२ चैत २०८२ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार ९चैत १२० सुन तोलामा २९ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार, आजक...
बुधबार, चैत्र ११, २०८२
काठ्माडौं, ११ चैत २०८२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार (आज) राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ म...