Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

विराटनगर, ६ चैत । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप अन्तरगत सेमिफाईनलकाे पहिलाे खेल शुरु भएकाे छ । नेपाल र श्रीलङ्का विचकाे खेल शुरु भएकाे हाे । ११ बजे शुरु भएकाे प्रतियाेगितामा नेपालले आक्रमक शुरुवात गरेकाे छ । यस अघि नेपालले बङ्गलादेशलाई जितेर सेमिफाईनल यात्रा तय गरेकाे हाे ।

तपाईको प्रतिक्रिया