Online Bichar
शुक्रबार, आश्विन ०२, २०८३ | Friday, September 18, 2026

काठमाडौं, २ असोज २०८३ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालयमा प्रहरीले छापा हानेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले एन्फाको कार्यालय सातदोबाटोमा छापा मारेको हो ।

त्यसक्रममा केही व्यक्तिलाई नियन्त्रणमा लिएको सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

उनले भने, ‘‘हामीले केही कागजात नियन्त्रणमा लिएको छौँ । केही बुझ्नुपर्ने देखिएको छ । थप केही व्यक्तिलाई पनि नियन्त्रणमा राखेका छौँ । मुद्दा चल्ने आधार देखिए थप अनुसन्धान गछौँ ।’’

तपाईको प्रतिक्रिया