Online Bichar
शुक्रबार, आश्विन ०२, २०८३ | Friday, September 18, 2026

काठमाडौं, २ असोज २०८३ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्त रहेका श्रेष्ठलाई कार्यकारी निर्देशक बनाएको हो ।

यसअघि सरकारले अध्यादेशमार्फत हितेन्द्रदेव शाक्यलाई हटाएको थियो । त्यससँगै श्रेष्ठ निमित्त कार्यकारी निर्देशक थिए ।

तपाईको प्रतिक्रिया