Online Bichar
शुक्रबार, आश्विन २३, २०८३ | Friday, October 9, 2026

काठमाडौं, ४ भदौ २०८३ । नवगठित जय नेपाल पार्टी (जनेपा) ले २९ साउनमा निर्वाचन आयोगमा दल दर्ता गर्दा पेश गरेका केन्द्रीय सदस्यका नामहरु सार्वजनिक गरेको थिएन ।

निर्वाचन आयोगमा दल दर्ताको बेला ७९ जना केन्द्रीय सदस्यको नाम बुुझाइएको थियो । सभापतिमा डा।धवलशमशेर राणाको पद बाहेक अन्य सबैलाई केन्द्रीय सदस्य बनाइएको थियो । जनेपाको आज बसेको पहिलो केन्द्रीय समिति बैठकमा ७९ केन्द्रीय सदस्यको नाम सहितको माइन्युट गरिएपनि कतिपयले हस्ताक्षर गरेका छैनन् ।

जय नेपाल पार्टीका केन्द्रीय सदस्यको सूचीः

डा. धवलशमशेर राणा, मुकुन्दश्याम गिरी, दिलविकास राजभण्डारी, नारायणप्रसाद कोइराला, कर्णबहादुर शाही, केशवराज श्रेष्ठ, नवराज सिंम्खडा, सगुन सुन्दर लावती, धनसुर शाही, सुरेश आचार्य, प्रज्वल बोहरा, चिरागमान सिंह कुँवर, शशांक शमशेर थापा, रञ्जन कार्की, फणिराज लोहनी, प्रकाशजंग कार्की, उदयराज पोखरेल, रामराज कोइराला, लाल गोपाल आचार्य, खड्का बहादुर घिमिरे, कालीबहादुर शाही, महेन्द्रजंग शाह, शशिकुमार सिलवाल, किरण ढुंगेल, प्रभातनाथ योगी, निराज बम केन्द्रीय सदस्य बनेका छन् ।

थप केन्द्रीय सदस्यहरुमा केदारबहादुर धमला, जनकबहादु सिंह, दमन बस्नेत, प्रेम देशार, विकास कपाली, यादवराज पाण्डे, ठमानसिंह तामाङ, पशुपति कठायत, होमनाथ गौतम, जयप्रकाश बगाले, इश्वरी प्रसाद भट्टराई, मनसुर सुनार, रामनरेश यादव, भिम बहादुर शाही, नबोदित गिरी, प्रेम चन्द, विश्वदेव शाह, चेतनाथ थापा, कृष्णबहादुर बस्नेत, शरानकुमार सिंह, पवित्रा सुब्बा, मिना हाही, राधाकुमारी शाह, उमा श्रेष्ठ, लक्ष्मीकुमारी हमाल राधिका जोशी, समृद्धि राज्य लक्ष्मी राणा, सुमिरा, अञ्जना शाह रावल, रामदेवी महर्जन, बविना मोक्तान लावती, अञ्जकुमारी थपलिया, रेश्मा राणा संगिता सिलवाल, उगुना शाही, सोनिसा रिजाल, सुश्मा रिजाल रेग्मी, शान्ताकुमारी चन्द, रमिता देशार, प्रमिला थापा श्रेष्ठ, बबि शाह, मनमाया बम्जन तामाङ, गोविन्द बहादुर बोगटी, अञ्जु श्रेष्ठ खत्री, प्रेमनाथ दुलाल, कविता आचार्य, कासिन्दा यादव, उमेश कुमार, नानी मैया आचार्य, चम्पादेवी अधिकारी बेदबहादुर शाही, डा। गोविन्द प्रसाद आचार्य, शाइजन शेर्पा लगायत छन् ।

तपाईको प्रतिक्रिया