Online Bichar
शुक्रबार, आश्विन २३, २०८३ | Friday, October 9, 2026

काठमाडौं, २३ असोज २०८३ । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानमा ३७५४ मत खसिसकेको छ। दिउँसो साढे २ बजेसम्म सो संख्यामा मत खसेको हो। मतदान जारी छ।

कुन प्रदेशबाट कति खस्यो मत ?

कोशी – १२०७ मत मध्ये ६१३ मत खस्यो

मधेश – १२३४ मत मध्ये ५९० खस्यो

सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क – २४५७ मध्ये ७३३ मत खस्यो

लुम्बिनी – १०७९ मध्ये ५७९ मत खस्यो

गण्डकी – ७८७ मध्ये ५०७ मत खस्यो

बागमती – १४९१ मध्ये ७३२ मत खस्यो

 

तपाईको प्रतिक्रिया