Online Bichar
मंगलबार, भाद्र ०२, २०८३ | Tuesday, August 18, 2026

काठमाडौं, १ भदौ २०८३ । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध जाहेरी दिएकी छन् । सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी हुन् ।

जाहेरी दर्ता भने नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जाहेरी अध्ययन गर्ने काम भइरहेको छ ।

पत्रकार श्रेष्ठलाई आजै सर्वोच्च अदालतले रिहाइ गर्न परमादेश जारी गरेको छ ।

जनआस्था अनलाइनमा छापिएको समाचार र तस्बिरका विषयलाई लिएर उनले प्रहरीमा उजुरी दिएकी हुन् ।

 

तपाईको प्रतिक्रिया