Online Bichar
शुक्रबार, जेठ ०१, २०८३ | Friday, May 15, 2026

काठमाडौं, १ जेठ २०८३ । काठमाडौं विश्वविद्यालय ९केयू० को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले पाएका छन् ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाह ९बालेन० ले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्नेगरी उनलाई जिम्मेवारी तोकेका हुन् ।

वाग्ले सो विश्वविद्यालयको कानुन संकायका पूर्वडीन हुन् । आजैदेखि उनले कार्यभार पनि सम्हालेका काठमाडौं विश्वविद्यालयले जनाएको छ । रासस

 

तपाईको प्रतिक्रिया