Online Bichar
बिहिबार, बैशाख २४, २०८३ | Thursday, May 7, 2026

काठमाडौं, २४ वैशाख २०८३ । बलात्कार आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष ८दत्तबहादुर बुढा पक्राउ रहेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पातारासी–५ कै लासी बजारबाट उनलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

 

तपाईको प्रतिक्रिया