Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

काठमाडौं, ९ वैशाख २०८३ । प्रधानमन्त्री बालेन्द्र शाह ले गृहमन्त्रालय तत्कालका लागि आफैँसँग राख्ने भएका छन्। बुधबार सुधन गुरुङ ले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै नयाँ गृहमन्त्री तत्काल नियुक्त नगर्ने निर्णय भएको हो।

प्रधानमन्त्री स्रोतका अनुसार, हालका लागि गृहमन्त्रालय को जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हाल्नेछन्। स्रोतले दिएको जानकारीअनुसार, विवादबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सम्भावनासमेत रहेको छ।

तपाईको प्रतिक्रिया