Online Bichar
बुधबार, बैशाख १६, २०८३ | Wednesday, April 29, 2026

काठमाडौं, ३० चैत २०८२ । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

महान्यायाधिवक्ताको योग्यतामाथि प्रश्न उठाउदै रिट दायर गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । उक्त रिटको पेसी आउँदो वैशाख ३ गतेका लागि तोकिएको छ।

तपाईको प्रतिक्रिया